Skip Add

OnlinePana

कोरपाटी संवाददातापौष ६, २०७७काठमाडौं
१०० पटक

६ पुस २०७७, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेका हुन् ।

सम्बोधन नेपाल टेलिभिजन र रेडियोमार्फत दिउँसो ३ बजे प्रसारण हुनेछ  उनले ३ बजे टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्