कोरपाटी संवाददातापौष ६, २०७७काठमाडौं

३८० पटक

६ पुस २०७७, सोमबार
प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेका हुन् ।
सम्बोधन नेपाल टेलिभिजन र रेडियोमार्फत दिउँसो ३ बजे प्रसारण हुनेछ उनले ३ बजे टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।