OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ५, २०७७जुम्ला
७७३ पटक

जुम्ला जेठ ५ गते । दैलेखका एक जनामा काेराेना पाेजेटिभ पुष्टि भएकाेछ । दैलेख अाठबिस १ निवासि एक पुरूषलाई पाेजेटिभ देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । मन्त्रालयका सह प्रबक्ता समिरकुमार अधिकारीले साे कुरा जानकारि गर्नुभएकाे छ । मन्त्रालयले अपडेट गरेकाे पछिल्लाे सुचना अनुसार नेपालमा काेराेना पाेजेटिभ हुनेकाे संख्या ३७५ जना पुगेकाे छ । कर्णाली शुन्य भईरहेकाे अवस्थामा एक जनामा सुर्खेत र नेपालगंज दुवै स्थानमा जाँच गर्दा पाेजेटिभ देखिएपछि कर्णाली त्रसित भएकाे छ ।

प्रतिकृया दिनुहोस्