OnlinePana

आज : २०८३ जेठ १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १९, २०७८काठमाडौं
६३५ पटक

१९ साउन २०७८, मंगलबार

निर्वाचन आयोग नेपालले आज ४१ राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ ।

आयोगद्धारा तीन वर्ष अवधिमा कुनै लेखापरीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने ४१ राजनीतिक दलहरुको भोलि साउन २० गते बुधवार देखि लागू हुने गरी दर्ता खारेज गरिएको हो ।

प्रतिकृया दिनुहोस्