कात्तिक १७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकारको सिफारिस अनुसार सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
राष्ट्रपतिको कार्यालयद्वारा आइतबार विज्ञप्तिजारी गरी नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड ९ख० बमोजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको जानकारी दिइएको छ ।
यसरी पदमुक्त हुनेहरुमा प्रा।डा।गोविन्दबहादुर तुम्बाहाङ ९प्रदेश १०, रत्नेश्वर लाल कायस्थ ९प्रदेश २०, अनुराधा कोइराला ९प्रदेश ३०, बाबुराम कुवर ९गण्डकी०, उमाकान्त झा ९प्रदेश ५०, दुर्गाकेशर खनाल ९कर्णाली० र मोहनराज मल्ल ९सुदूरपश्चिम० हुनुहुन्छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ गते सातै प्रदेशको प्रदेश प्रमुखमा नियुक्ति गरेको थियो ।
कोरपाटी संवाददाताकार्तिक १७, २०७६काठमाडौं
४१९ पटक
- जुम्ली फुटबल खेलाडीलाई मार्सी ब्वाईज फुटसल टोलीको स्वागत
- दुर्गममा हवाई सेवा दिने कम्पनीलाई प्रदेश सरकारको पूर्ण सहयोग हुन्छः मन्त्री अधिकारी
- जुम्ला पत्रकार महासंघको दोस्रो बैठकको निर्णयः विधान विपरीत महेश नेपालीलाई सल्लाहकार नियुक्त
- प्रेस सेन्टर जुम्लाको अध्यक्षमा दिलमाया शाही चयन
- नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा शर्मा विजयी
- नलगाडमा माओवादीका लामिछाने उपमेयरमा विजयी : जनयुद्ध, पत्रकारिता हुँदै नलगाडको उपमेयर
- अपाङ्गता भएका व्यक्तिप्रति सामाजिक हेयको दृष्टिकोण बदल्नुपर्छः मुख्यमन्त्री कँडेल
- दैलेखको दुल्लु १३ मा एमालेका शाही विजयी
- कर्णाली प्रतिष्ठान : स्थायी कर्मचारीको आन्दोलन स्थगित, करार आन्दोलित
- यस्तो छ, प्रेस सेन्टर नेपालको इतिहास