OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक १७, २०७६काठमाडौं
३३९ पटक

कात्तिक १७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकारको सिफारिस अनुसार सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
राष्ट्रपतिको कार्यालयद्वारा आइतबार विज्ञप्तिजारी गरी नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड ९ख० बमोजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको जानकारी दिइएको छ ।
यसरी पदमुक्त हुनेहरुमा प्रा।डा।गोविन्दबहादुर तुम्बाहाङ ९प्रदेश १०, रत्नेश्वर लाल कायस्थ ९प्रदेश २०, अनुराधा कोइराला ९प्रदेश ३०, बाबुराम कुवर ९गण्डकी०, उमाकान्त झा ९प्रदेश ५०, दुर्गाकेशर खनाल ९कर्णाली० र मोहनराज मल्ल ९सुदूरपश्चिम० हुनुहुन्छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ गते सातै प्रदेशको प्रदेश प्रमुखमा नियुक्ति गरेको थियो ।

प्रतिकृया दिनुहोस्