पुर्ण चाैलागाई कार्तिक ६, २०७८जुम्ला,
९५० पटक
२०७८ कार्तिक ६ गते, भालुकाे अाक्रमणबाट जुम्लामा एक महिलाकाे ज्यान लिएकाेछ । प्रहरी नायव उपरीक्षक दानबहादर थापाका अनुसार ताताेपाानी गाउँपालिका वडा नम्बर ५ निवासी ५५ बर्षिय रूद्रा डाँगीकाे भालुले ज्यान लिएकाे बताउनु भयाे । करिब विहान १० बजे गाडापारी सामुदायिक वनमा मान्छे कराईरहेकाे अावाज सुनिएकाे थियाे । दिउसाे पछि मान्छे मरेकाे खबर अाएकाे स्थानीय सुर्य डाँगीले जानकारी दिनु भयाे । मृृृतककाे कर्णाली प्रतिष्ठानमा पाेष्टमार्टम गर्न लगिएकाे छ । मृतक डाँँगी गाडापारि सामुदायिक बनकाे चाैकिदार समेत हुन । यस अघि गुठिचाैरमा दशै अघि एक जना ज्येष्ठ नागरिककाे पनि भालुले हत्या गरेकाे थियाे ।