OnlinePana

आज : २०८२ भाद्र ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

मनसुनजन्य विपद् प्रतिकार्य पूर्व तयारीका लागि कृत्रिम अभ्यास

१४ चैत २०८०, बुधबार सुर्खेतको भेरीगंगा नगरपालिका ११ चिप्ले र लेकबेसी नगरपालिकाको छोटेस्थित मनसुनपूर्वकाे विपद्जन्य घटनामा आधारित संयुक्त कृत्रिम अभ्यास सम्पन्न गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल, ३२...बाँकी

चैत ‘बारुवा’ जुम्ली मार्सीको ऐतिहासिक दिन

 १२ चैत २०८०, सोमबार “चैत ‘बारुवा’ (१२ गते)सम्म आएन भने जुम्ली म¥यो भनि जान्नु” यो जुम्लाको निकै र सत्यतामा आधारित प्रचलित भनाई हो । यसले जीवन र मृत्यु दुवैलाई अथ्र्याउँछ । कालापहाड जाने जो कोही...बाँकी

सार्वजनिक लेखा समितिको प्रतिवेदन स्वीकृत

 १२ चैत २०८०, सोमबार ‘सार्वजनिक लेखा समितिको प्रतिवेदन २०८०’ कर्णाली प्रदेशसभाबाट स्वीकृत भएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनअन्तगत आज बसेको तेस्रो बैठकबाट प्रतिवेदन सर्वसम्मत स्वीकृत भएको हो । कर्णाली प्रदेशसभा सभामुख नन्दा गुरुङले...बाँकी

जुम्लाले मनायो, विश्व क्षयरोग दिवश

चैत ११ गते । जुम्लामा महिला स्वास्थ्य स्वंसेविका र स्वास्थ्यकर्मीले विश्व क्षयरोग दिवस मनाएका छन् । दुई हप्ते खोकी क्षयरोग हो की, हो हामी क्षयरोग अन्त्य गछौ भन्ने नारा सहित जुम्लामा विश्व क्षयरोग दिवस मनाईएको...बाँकी

होली सभ्य र मर्यादितरुपमा मनाउन मुख्यमन्त्रीको आग्रह

११ चैत २०८०, आइतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकमार शर्माले फागुपूर्णिमा अर्थात् होली पर्व सभ्य र मर्यादितरुपमा मनाउन आग्रह गर्नुभएको छ । होली पर्व २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा...बाँकी

जुम्लामा क्षयरोग बारे सञ्चारकर्मीलाई सचेतना

चैत १० गते । हरेक बर्ष २४ मार्चमा क्षयरोग मनाईदै आएको छ । यस बर्ष पनि दिवस पनि मनाईने भएको छ । दिवसको पूर्वसन्ध्याहमा जुम्लामा सञ्चार माध्यामलाई क्षयरोगको बिषयमा सचेतना गरिएको हो । जिल्ला जनस्वास्थ्य...बाँकी

माओवादी केन्द्रको जुम्ला संयोजकमा नवराज न्यौपाने चयन

चैत १० गते । नेकपा (माओवादी केन्द्र) जुम्ला जिल्ला संयोजकमा नवराज न्यौपाने चयन हुनु भएको छ । माओवादी केन्द्रको कर्णाली प्रदेशको वैठकले यस पटक न्यौपानेलाई संयोजक तोकेको छ । नेकपा माओवादी केन्द्र कर्णालीका अध्यक्ष बिमला...बाँकी

कर्णालीमा ‘परागसेचन रणनीति’ निर्माणसम्बन्धी कार्यशाला

९ चैत २०८०, शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘परागसेचन रणनीति’ निर्माणसम्बन्धी कार्यशाला सुरु भएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र लि–बर्डद्वारा आज यहाँ संयुक्त आयोजित ‘परागसेचन रणनीति’ निर्माणका...बाँकी

चिकित्सा शिक्षामा सहकार्य गर्न तीन प्रतिष्ठानबीच सम्झौता

८ चैत २०८०, बिहीबार चिकित्सा शिक्षाका क्षेत्रमा आपसी सहयोग तथा सहकार्य गर्ने ध्येयका साथ मुलुकका तीन प्रतिष्ठानबीच सम्झौता भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान...बाँकी

राष्ट्रिय योजना आयोगमा जुम्लाका महतसहित चार सदस्य नियुक्त

८ चैत २०८०, बिहीबार चन्दननाथ नगरपालिका ६ जुम्ला निवासी जुम्लाका डा. कुशेन्द्रबहादुर महतसहित राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त भएका छन् । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले डा.महतसहित ललितपुरका डा.अरनिको पाण्डे, काठमाडौंकी प्रा. संगीता सिंह...बाँकी