२५ असार २०७९, शनिबार कर्णाली प्रदेशसभामा प्रदेश सरकारका मन्त्रालयगत बजेटमाथि छलफल जारी रहेको छ । उद्योग, पर्यटन, वन तथा वातवारण मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र कर्णाली प्रदेशसभा सचिवालयको बजेटमाथिको छलफल सकिएको छ ।...बाँकी
२५ असार २०७९, शनिबार स्थानीय तह निर्वाचन, २०७९ मा भाग लिने सुर्खेत जिल्लाका २६ प्रतिशत उम्मेदवारले चुनावी खर्च बुझाएका छन् । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको चुनावमा भाग लिएका यहाँका नौ स्थानीय...बाँकी
२४ असार २०७९, शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’मा कुनै दुरासय नियत नभएको बताउनुभएको छ । प्रदेशसभाको आज बसेको दशौं अधिवेशनको १९औं बैठकमा सरकारको तर्फबाट जवाफ दिँदै मुख्यमन्त्री शाहीले सरकारले राम्रा...बाँकी
असार १३ गते, मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट जुम्लाका किसानलाई पुरस्कृत गरिएको छ । कृषि विकास कार्यालय र पशुसेवा तथा पशुअस्पताल जुम्लाले १४ जना किसानलाई उत्कृष्ट कृषक पुरस्कार उपलब्ध गराई वितरण गरिएको हो । कृषि तर्फका...बाँकी
२४ असार २०७९, शुक्रबार कर्णाली प्रदेशसभाको बैठक सुचारुका लागि प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच चार बुँदे सहमति भएको छ । कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीको संयोजकत्वमा आज बसेको सर्वदलीय बैठकमा चार बुँदे...बाँकी
२४ असार २०७९, शुक्रबार राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका सुर्खेत गुर्भाकोटका तीन जना आरोपितलाई अदालतले सात वर्षको जेल सजाय तोकेको छ । जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको इजलासले बिहीबार राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने...बाँकी
२३ असार २०७९, बिहीबार कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । बैठक आज दिउसो १ः०० बजेका लागि तोकिएको थियो । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकमा सत्ता साझेदार दलहरुका नेता र...बाँकी
२३ असार २०७९, बिहीबार कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले यातायात व्यवस्था कार्यालय सुर्खेतमा छड्के निरीक्षण गर्नुभएको छ । मन्त्री रोकायले आज बिहान १०ः३० बजेको कार्यालय समयमा छड्के निरीक्षण गर्नुभएको हो...बाँकी
असार २३ गते । जुम्लामा चट्याङ् परेर एक यूवाको मृत्यू भएको छ । जिल्लाको तिला गाउँपालिका ९ निवासी ति यूवाको चट्याङले मृत्यू भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तिला गाउँपालिकाको रारालिहीवाट ४...बाँकी
२३ असार २०७९ बिहीबार गत जेठ ३० गते स्थगित भएको बाजुराको बुढीगंगा नगरपालिकाको पुनः मतदान आज हुँदै छ। यसअघि गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि...बाँकी