
२३ मंसिर २०८२, मंगलबार कर्णाली प्रदेशको विकट जिल्ला मुगुका स्थानीय युवाहरुले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई ‘झरो’ (दियालो) उपहार प्रदान गरेका छन् । मुगुका ९५ प्रतिशत नागरिकहरुले अहिलेसम्म पनि स्थायी विद्युत् सुविधा नपाएको गम्भीर...बाँकी

नेत्र शाही /जुम्ला, मंसिर १९ गते । जुम्लाको कनकासुन्दरीमा संचालित सृजना परियोजनाको सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका तथा आ्रईएनएफ कार्यक्रमको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, समूह सहकारी र सरोकारवाला निकायको सहभागिता सामाजिक...बाँकी

नेत्र शाही/जुम्ला, मंसिर २० गते । जुम्लाको सिंजा क्षेत्र कनकासुन्दरीमा होमस्टे संचालनमा ल्याईएको छ । पर्यटकलाई मध्यनजर गर्दै शान्त, सुरक्षित आवास र खाना नास्तको लागि स्थानीय सरकारको सिफारिसमा गैरसरकारी संस्था आईएनएफ र होटल व्यबसायीको संयूक्त...बाँकी

नेत्र शाही/जुम्ला, मंसिर २० गते । हिंसा विरुद्धका अभियानता मुस्कान खातुनले हिंसाको बिषयमा विद्यालय स्तरबाटै सचेतना गर्न आवश्यक रहेको बताउनुभयो । माक्र्सवादी ज्ञान केन्द्रले १६ दिने लैगिक हिंसा विरुद्धको अभियानको अवसरमा आयोजना गरेको अनलाईन छलफलमा...बाँकी

नेत्र शाही/जुम्ला, मंसिर २० गते । पूर्व सभामुख अन्सरी घर्तिले समयको माग सँगै राज्यका कानून परिवर्तन हुदै जानुपर्ने बताउनुभएको छ । १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान चलिरहेको समयमा मास्र्कवादी ज्ञान केन्द्रले आयोजना गरेको अन्लाईन...बाँकी

नेत्र शाही ∕जुम्ला, मंसिर १७ गते, जुम्लाको हिमा गाउँपालिकाले ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस भब्य रुपमा मनाएको छ । हरेक बर्ष डिसेम्बर ३ का दिनमा मनाउदै आएकोे दिवस यस पटक भब्य कार्यक्रमका विच मनाएको हो...बाँकी

बषौदेखी घुमन्ते बास नेत्र शाही /जुम्ला, मंशिर १७ गते । यस पटक अन्ताष्ट्रिय अपांग दिवस विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । सरकारले दिवस मानाउदै गर्दा धेरै अपांगता भएका व्यक्तिको अधिकार र जीवनयापन, स्वास्थ्य अवस्था,...बाँकी

नेत्र शाही /जुम्ला, मंसिर १४ गते । जुम्लाको गुठिचौर गाउँपालिका–५ फोइगाउँकी बिजमाया जैसीलाई लामो समय देखी घर नहुदा कठिन परिस्थितिमा बस्नुपर्ने भयो । ६ बर्ष पहिले हिउँले घर भत्किएपछि आर्थिक अभावामा घर बनाउन नसकि बर्षौ...बाँकी

११ मंसिर, काठमाडौं । आगामी २१ फागुनका लागि हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा सेना परिचालनका लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार...बाँकी

नेत्र शाही /जुम्ला, मंसिर १० गते । हिंसा पिडित महिलाका लागि सुरक्षित आवास गृह दिमा आमा घर जुम्लालाई न्यानो कपडा उपलब्ध गरिएको छ । सर्वाेदय नेपाल साहास परियोजना अन्तरगत आर्थिक सहयोग गरेर दिमा आमा घर...बाँकी