OnlinePana

आज : २०८२ जेठ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ Uncategorized, जीवनशैली, मुख्य समाचार, समाचार, सस्कृति-सभ्यता

डा.साहलाई नियन्त्रण लिन जुम्ला अदालतद्वारा पक्राउ पूर्जी जारी

२० भदौं २०७९, सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा.करण साहलाई अनुसन्धानका लागि नियन्त्रणमा लिन पक्राउ पूर्जी जारी गरेको छ । डा.साहलाई नियन्त्रण लिई अनुसन्धान थाल्न जिल्ला अदालत जुम्लाले सोमबार पक्राउ पूर्जी जारी गरेको...बाँकी

सत्ता गठबन्धन सिट बाँडफाँडको सहमति नजिकः प्रचण्ड

१७ भदौ २०७९, शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सत्ता गठबन्धन सिट बाँडफाँडको सहमति नजिक पुगेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटी हलमा आयोजित पार्टी...बाँकी

अध्यक्ष प्रचण्ड सुर्खेत आउँदै

१७ भदौ २०७९, शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सुर्खेत आउँदै हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटी हलमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रम सम्बोधनका लागि अध्यक्ष...बाँकी

हिमा र सिंजाका एकसय दिनका काम सार्वजनिक

  भदौ १६ गते । जुम्लाको हिमा गाउँपालिका र सिंजा गाउँपालिकाले आफ्नो एकसय दिनमा भएका कामको सार्वजनिक गरेका छन् । हिमा गाउँपालिका जुम्लाले एकसय दिनको बुलेटिन तयार पारेर पत्रकार भेटघाट मार्फत सार्वजनिक गरेको छ भने...बाँकी

डाक्टर शाहले बालकलाई उपचार नगराएको प्रति प्याप्सनको ध्यानाकर्षण

जुम्ला ः एसिया इन्टरनेश्रल मोडेल इङ्गलिस स्कुल,जुम्लामा अध्ययनरत कक्षा युकेजीका बिध्यार्थी वर्ष ६ का पृथक बिक्रम शाहीको उपचार नगराएका प्रति निजि तथा आवासीय बिद्यालय अर्गनाइजेशन जुम्लाले ध्यानआर्कषण गरेको छ । बिद्यालयले आमा आशा हमालले पेश...बाँकी

नेता लालु शाहीको सम्झनामा सिंजामा विमर्श : जुम्लीका आदर्श नेता

भदौ १५ गते । सिंजाका पुराना नेता स्वर्गिय लालु शाहीको १५ औ बार्षिक स्मृति दिनको अवसरमा विमर्श कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा लालु शाहीको व्यक्तित्व र समाजमा गरेका कामका बिषयमा वहश तथा विमर्श गरिएको...बाँकी

चन्दननाथका ५ गाउँमा सप्ताहव्यापी सरसफाई अभियान

भदौ १५ गते । यहाँका चन्दननाथ नगरपालिकाका ५ गाउँलाई सप्ताहव्यापी नमूना सरसफाई अभियान गरिएको छ । चन्दननाथ नगरपालिका र केही साझेदार संस्थाहरुले ५ वटा गाउँलाई नमूना सरसफाई अभियान गरिएको छ । सो अन्तरगत एकसाताभरी ति...बाँकी

भूमिहिनको लगत संकलन गर्न स्थानीय तह सँग सम्झौता

भदौ १३ गते । भूमि आयोगले भूमि हिनको लगत संकलन गर्न जुम्लाका स्थानीय तह सँग सहमति गरेको छ । आयोगको केन्द्रीय टोली जुम्ला पुगेर स्थानीय तह सँग काम गर्न सहमति गरेको हो । भूमि आयोग...बाँकी

सुनमाया बुढाले फ्रान्समा भएको विश्वकै प्रतिष्ठित अल्ट्रा दौडमा जितिन् रजत

अमृत बुढाथोकी मगर, जुम्ला । ११ भदाै २०७९ शनिबार, विश्वकै प्रतिष्ठित अल्ट्रा रेस मोन्ट ब्लांक (यूटीएमबी)को १०० किलोमिटर विधामा नेपालकी सुनमाया बुढा दोस्रो भएकी छिन् । द नर्थ फेस एडभेन्चर क्लबका लागि खेलेकी सुनमायाले गएराति...बाँकी

मन्त्रिपरिषद् समावेशी बनाउन शाह र कामी मन्त्रीमा सिफारिस

१० भदौ २०७९, शुक्रबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलले मन्त्रिपरिषद् समावेशी बनाउन प्रदेशसभा सदस्य कृष्णा शाह र रातो कामीलाई मन्त्रीमा सिफारिस गरेको छ । दलको आजको बसेको बैठकले शाह र कामीलाई मन्त्रीका लागि मुख्यमन्त्री...बाँकी