OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ विज्ञान-प्रविधि, समाचार

‘कम्ब्याट विथ कोभिड–१९ प्रथम ई–कन्फ्रेन्स’ सम्पन्न

५ असार २०७७, शुक्रबार ‘कम्ब्याट कोभिड–१९ एमडब्लुयु एक्स्पर्ट प्यानेल–२०२०’ (सिसिएमइपी–२०२०) को प्रथम ई–कन्फ्रेन्स आज कर्णालीमा सम्पन्न भएको छ । सम्पन्न प्रथम ई–कन्फ्रेन्समा ‘नेपालमा कोभिड–१९ को परिदृश्य र प्रवृति विश्लेषणमा वैज्ञानिक सङ्गोष्ठी’ भएको छ । कार्यक्रमको...बाँकी

सरोकारवालाहरु भन्छन् : लकडाउनले वालवालिकाको भविश्यका लागि सोचनीय बनायो

२९ जेठ २०७७ जुम्ला । लकडाउनमा बालवालिकाहरु घरमै बसेर कस्तो अवस्थामा छन् । उनिहरुको शैक्षिक, सृजनात्मक ज्ञान देखी विभिन्न अवस्था कस्तो छ ? के हामीले ध्यान दिईरहेका छौ ? जुम्लामा सरोकारवाला निकायहरुले भर्चुअल विधी मार्फत...बाँकी

कोरोनामाथि विजय नभए नेतृत्व असफल हुन्छ : मन्त्री भण्डारी

२९ जेठ २०७७, बिहीबार कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कोरोनमाथि विजय हुन नसके नेतृत्व नै असफल भएर जाने बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेश आईसिटी विभागद्वारा आयोजित ‘पाँच...बाँकी

मप विश्वविद्यालय र चीनको टाईडाओबीच समझदारी

२५ जेठ २०७७, आईतबार मध्यपश्चिम विश्वविद्यालय कर्णाली प्रदेश नेपाल र चीनको सिजिआझुआङ टाइडाओ विश्वविद्यालयबीच समझदारी भएको छ । शिक्षा, अनुसन्धान तथा संस्कृति आदान–प्रदान र सहकार्य गर्ने उद्देश्यले दुवै विश्वविद्यालयबीच समझदारी गरिएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय...बाँकी

नेल्टा कर्णाली प्रदेशद्वारा तीनदिने क्षेत्रीय ई–कन्फेरेन्स

सुर्खेत, १२ जेठ २०७७ आईतबार नेपाल अंग्रेजी भाषा शिक्षक एशोसियन (नेल्टा) कर्णाली प्रदेशले अंग्रेजी भाषा शिक्षणअन्तरगत ‘ट्रान्सफर्मिङ ई.एस.एल.पेडागोजिज् ईन द कन्टेक्स्ट अफ नेपाल’ विषयक तीन दिने क्षेत्रीय ई–कन्फेरेन्स आज सम्पन्न गरेको छ । आफ्नो स्थापना...बाँकी

शिक्षक तथा कर्मचारीको आजबाट डिजिटल आन्दोलन

सुर्खेत, ११ जेठ २०७७, आईतबार मुलुकभरका शिक्षक तथा विद्यालय कर्मचारीहरुले आजबाट डिजिटल आन्दोलन शुरु गरेका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठन, केन्द्रीय समितिको आयोजनामा आजबाट आन्दोलन शुरु भएको छ । संघीय सरकारले यही जेठ...बाँकी

शिक्षकलाई ‘आइसिटी ईन एजुकेसन’ अनलाइन तालिम

सुर्खेत, २७ बैशाख २०७७ : मुलुकका सातवटै प्रदेशसहित कर्णाली प्रदेशमा पनि ‘आईसिटी ईन एजुकेसन’ अनलाइन तालिम सम्पन्न भएको छ । एकीकृत अखिल नेपाल शिक्षक शिक्षक संगठन कर्णाली प्रदेशद्वारा आयोजित पाँच दिने सूचना, सञ्चार र प्रविधिसँग...बाँकी

हावाहुरीले रेडियो तथा टेलिभिजन टावरमा क्षति

सुर्खेत, २५ बैशाख २०७७ : वर्षातसँगै आएको आज बिहानको हावाहुरीले सुर्खेतको हर्रेस्थित रेडियो नेपाल र नेपाल टेलिभिजनको टावरमा क्षति पुगेको छ । हुरीले रेडियो नेपालको एफ.एफ रिले स्टेशन र टेलिभिजन दुवैको टावर भाँचेको हर्रेस्थित एफएम...बाँकी

जुम्लामा घुम्ति शिविरबाट एकै दिन ३२४ जनाको स्वाब संकलन

खलङ्गा चैत २५ गते । नेपाल सरकारले जुम्लामा भारत र तेस्रो मुलुकबाट आउने व्यक्तिहरुको घुम्ति शिविर मार्फत एकै पटक ठूलो मात्रामा स्वाब संकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...बाँकी

कर्णालीले सवाल मात्र होइन, जवाफ दिनुपर्ने बेला आएको छ : मन्त्री बस्नेत

सुर्खेत, १९ फागुन ः वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सङ्घीय राज्य व्यवस्थामा कर्णालीले सवाल उठान मात्र नभई जवाफ पनि दिनुपर्ने बेला आएको बताउनुभएको छ । कर्णाली उत्सव मूल आयोजक समितिद्वारा आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको...बाँकी