OnlinePana

आज : २०८३ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २२, २०७७काठमाडौं
१०३४ पटक

 

काठमाडौं, भदौ २२ गते ।  । यस वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना र निजामती पुरस्कार पाउने ३० जनाको नाम घोषणा गरिएको छ । उत्कृष्ट पुरस्कार पाउनेहरूमा सुशीलकुमार लम्साल, मानबहादुर अर्याल, प्रकाश जोशी, जनकराज दाहाल, डिलाराम पन्थी, सुरतकुमार बम, टामलाल पाण्डे, सुवास श्रेष्ठ, उषादेवी देवकोटा र धनबहादुर लामा हुनुहुन्छ ।

यसैगरी निजामती पुरस्कार पाउनेहरूमा रघुराम विष्ट, गोपालप्रसाद रिजाल, भीमकुमार श्रेष्ठ, खोमराज कोइराला, कुवेर नेपाली, रोशनीदेवी कार्की, अञ्जनकुमार मिश्र, डा. वीरेन्द्रकुमार मिश्र, बाबुराज अधिकारी, टीकाराम ढकाल, रञ्जितकुमार भट्ट, सन्तोष
निरौला, सावित्री पौडेल बेलबासे हुनुहुन्छ ।

यसैगरी मञ्जुसिंह भण्डारी थापा, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, नानुका पोखरेल आचार्य, प्रकाश प्रेमी गैरे, जयदेव विष्ट, लालबहादुर विष्ट, मनिला मादेन, सुदर्शन खनाल, शिमला श्रेष्ठ, भरतकुमार कार्की, उमेश घटवार, सरस्वतीकुमारी श्रेष्ठ, गेदलाल खत्री, कमला थापा र अनुज फुयालले निजामती पुरस्कार प्राप्त गर्नुभएको सङ्घीय मन्त्रालयले जनाएको छ । यसैगरी खुला निबन्ध प्रतियोगितामा रवीन्द्रप्रसाद शाह, सनु काफ्ले र धु्रवराज प्रसाई क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभएको छ । यस्तै कविता खुला प्रतियोगितामा नीरज दाहाल, रमा अधिकारी कादम्बरी र कल्पना काफ्ले क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभएको छ ।

प्रतिकृया दिनुहोस्