OnlinePana

आज : २०८२ फागुन २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २४, २०८२
२३ पटक

जुम्ला / फागुन २३ गते ।

 

मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेको छ। सार्वजनिक परिणाम अनुसार नेपाली कम्युनिस्ट ) ले सबैभन्दा बढी १०,२०२ मत प्राप्त गरेको छ। त्यसैगरी नेपाली कांग्रेस (रूख) ले ९,३६० मत प्राप्त गरेको छ भने एमाले ले ६,०२९ मत पाएको छ। हलो चुनाव चिन्हले ६,५५२ मत प्राप्त गरेको छ। यसैगरी घण्टी ले ५,११८ मत, मादल ले १,४२१ मत र आँखा चिन्हले २५६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यस्तै नेपाल जनता पार्टी ले ४१ मत प्राप्त गरेको छ भने गुलाबको फूल चिन्हले १०८ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ

प्रतिकृया दिनुहोस्