जुम्ला , कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गरिएका दैलेखका थप १७ जना र कालिकोटका थप १ जनाको कोरोना पोजेटिभ देखिएको छ ।
प्रतिष्ठानले शनिवार राति १० बजे सार्वजनिक गरेको प्रतिवेदनमा थप १८ जना पोजेटिभ देखिएको जानकारी गरिएको हो । यस अघि शनिवार नै कालिकोटका १७ जना, एक जना बाजुरा, एक क्वारेन्टाईनमा मृत्यू भएका दैलेखका ३५ बर्षिय पुरुषको कोरोना पोजेटिभ रिपोट पोजेटिभ आएको थियो ।
यसैगरी प्रतिष्ठानमै शुक्रवार दैलेख नारायण नगरपालिकाका १४ जनाको स्वाव परीक्षण गर्दा पोजेटिभ भएको थियो । शनिवार नारायण नगरपालिकाका ९ जना, देवलकाँडाका ५ जना सहित १७ जनाको स्वाब पोजेटिभ देखिएको छ । यसैगरी आज शनिवार दैलेखका १८ जना, कालिकोटका १८, बाजुराका १ जना गरी ३७ जना र शुक्रवार दैलेखका १४ जना गरी ५१ जनाको स्वाब कर्णाली प्रतिष्ठानमा गरिएको परीक्षणमा पोजेटिभ आएको छ ।
शनिवार जाँच गरिएका ३७ जनाको रिपोर्ट 


कोरोना संक्रमित बढ्दै : प्रतिष्ठानको परीक्षणमा दैलेखका १७ र कालिकोटका एक जना थप पोजेटिभ
शुक्रवार र शनिवार ५१ जनाको पोजेटिभ रिपाेेट
कोरपाटी संवाददाताजेठ १७, २०७७जुम्ला
१२१७ पटक
- कर्णालीमा मेयर कप फुटबलः जुम्ला सेमिफाइनलमा
- आर्थिक अभावले तिन बच्चा सहित गाउँ छोडेकी सरस्वतिलाई गास, बास, कपास नहुदा हैरान
- प्रारम्भिक विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुमोदन
- दलित जनप्रतिनिधिलाई मानसिक स्वास्थ्य सम्बन्धी सचेतना
- कर्णालीका सरोकारवालाहरुलाई राष्ट्रिय जनसंख्या नीतिबारे अभिमुखीकरण
- कर्णालीमा प्रथम यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हुँदै
- प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
- नेपाली भाषा जन्माउने सिंजा साम्राज्य गुमनाम
- कर्णाली मन्त्रिपरिषद्ः नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय
- कर्णाली सरकारको नीति तथा कार्यक्रमः कृषि, पूर्वाधार, स्वास्थ्य र शिक्षा प्राथमिकतामा










