मंसिर २५, २०८२जुम्ला

६९ पटक

नेत्र शाही / जुम्ला,
मंसिर २४ गते । जुम्लामा आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाका उम्मेद्वार सिफारिसका लागि नेपाली कांग्रेस जुम्लाकाे बैठक बस्ने भएकाे छ ।
नेपाली कांग्रेस जुम्लाका सचिव गाेल्डेन कठायतका अनुसार आज बैठक बस्ने तयारी भईरहेकाे छ । उहाँका अनुसार नेपाली कांग्रेस पार्टीकाे कार्यालयमा बस्ने वैठकले छनाैट गरेर केन्द्रलाई पठाईनेछ ।
बैठकमा जिल्ला सभापति कर्णबहादुर शाही, केन्द्रीय सदस्य कान्तिका सेजुवाल, प्रदेश सभापति ललितजंग शाही,पुर्व कर्णाली प्रदेशका मन्त्री दिनवन्धु श्रेष्ठ, पुर्वसभापति दिपबहादुर शाही लगायतका नेताहरू पनि सहभागी हुने स्राेतले जनाएकाे छ ।






