OnlinePana

आज : २०८१ मंसिर ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १, २०८०सुर्खेत
१०९ पटक

१ साउन २०८०, सोमबार

कर्णाली प्रदेश प्रमुख तिलक परियारले दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

प्रदेश प्रमुख परियारले ‘कर्णाली प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न विधेयक’ र ‘आर्थिक वर्ष २०८०÷०८१ को सेवा र कार्यका लागि कर्णाली प्रदेश सञ्चित कोषबाट केही खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा बनेको विधेयक’ आज प्रमाणीकरण गर्नुभएको हो ।

उहाँले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको कर्णाली प्रदेश प्रमुखको कार्यालय वीरेन्द्रनगर सुर्खेतका निमित्त सचिव भीमराज थानीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्