OnlinePana

आज : २०८३ जेठ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १४, २०८०सुर्खेत
२८७ पटक
१४ असार २०८०, बिहीबार
कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक यहाँका नौ जिल्लामा भोलि सार्वजनिक विदा दिएको छ ।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रवक्ता निधिराज न्यौपानेले विसं.२०७९ चैत २९ को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय धान दिवसको अवसरमा जुम्लाबाहेक नौ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरे अनुसार सूचना सार्वजनिक गरिएको बताउनुभयो । उहाँका अनुसार भोलि नौ जिल्लाका सरकारी तथा गैरसरकारी निकायहरुमा सार्वजनिक विदा हुनेछ ।
कर्णाली सरकारले जुम्लामा बर्सेनि चैत १२ गते धान दिवस मनाउने गरी सार्वजनिक विदा दिएको छ । त्यस दिनमा कर्णालीका नौ जिल्लाबाहेक जुम्लामा मात्र सरकारी तथा गैर सरकारी निकायहरु बन्द हुने गर्दछन् ।
प्रतिकृया दिनुहोस्