OnlinePana

आज : २०८३ जेठ १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १२, २०७९डाेल्पा
६९१ पटक

१२ बैशाख २०७९, सोमबार

डोल्पा जिल्लाको शे फोक्सुन्डो गाउँपालिका नेकपा एमालेतर्फबाट अध्यक्ष धावासम्डुक लामासहितको टोली निर्विरोध निर्वाचित भएको छ । उपाध्यक्षमा छार्काताङ्सोङ लामा निर्वाचित भएका छन् ।

एमाले कर्णाली प्रदेशका अनुसार गाउापलिका वडानम्बर १ जिक्मेछोइङ लामा, ३ मा पेमागिर्मे गुरुङ, ५, कार्मातार्के गुरुङ, ६ मा रिग्जिन गुरुङ, ७ मा ,पेमाछिरिङ गुरुङ र ९ सार्के लामा निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, अन्य स्दस्यहरु निर्विरोध निर्वाचित भएका छन् । एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले उक्त ठाउँमा अन्य कुनै पनि राजनीतिक दल नभएको ले उनीहरू सर्वसम्मत नै निर्वाचित भएको नेपालीरैबारलाई जानकारी दिए ।

शाहले उनीहरु बाहेयक अन्यको उम्मेदवारी पनि नपरेपछि निर्वाचन समितिले सर्वसम्मत निर्वाचित घोषणा गरेको शाहले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्