OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, समाचार

जुम्लाले मनायो, विश्व क्षयरोग दिवश

चैत ११ गते । जुम्लामा महिला स्वास्थ्य स्वंसेविका र स्वास्थ्यकर्मीले विश्व क्षयरोग दिवस मनाएका छन् । दुई हप्ते खोकी क्षयरोग हो की, हो हामी क्षयरोग अन्त्य गछौ भन्ने नारा सहित जुम्लामा विश्व क्षयरोग दिवस मनाईएको...बाँकी

होली सभ्य र मर्यादितरुपमा मनाउन मुख्यमन्त्रीको आग्रह

११ चैत २०८०, आइतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकमार शर्माले फागुपूर्णिमा अर्थात् होली पर्व सभ्य र मर्यादितरुपमा मनाउन आग्रह गर्नुभएको छ । होली पर्व २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा...बाँकी

जुम्लामा क्षयरोग बारे सञ्चारकर्मीलाई सचेतना

चैत १० गते । हरेक बर्ष २४ मार्चमा क्षयरोग मनाईदै आएको छ । यस बर्ष पनि दिवस पनि मनाईने भएको छ । दिवसको पूर्वसन्ध्याहमा जुम्लामा सञ्चार माध्यामलाई क्षयरोगको बिषयमा सचेतना गरिएको हो । जिल्ला जनस्वास्थ्य...बाँकी

माओवादी केन्द्रको जुम्ला संयोजकमा नवराज न्यौपाने चयन

चैत १० गते । नेकपा (माओवादी केन्द्र) जुम्ला जिल्ला संयोजकमा नवराज न्यौपाने चयन हुनु भएको छ । माओवादी केन्द्रको कर्णाली प्रदेशको वैठकले यस पटक न्यौपानेलाई संयोजक तोकेको छ । नेकपा माओवादी केन्द्र कर्णालीका अध्यक्ष बिमला...बाँकी

कर्णालीमा ‘परागसेचन रणनीति’ निर्माणसम्बन्धी कार्यशाला

९ चैत २०८०, शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘परागसेचन रणनीति’ निर्माणसम्बन्धी कार्यशाला सुरु भएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र लि–बर्डद्वारा आज यहाँ संयुक्त आयोजित ‘परागसेचन रणनीति’ निर्माणका...बाँकी

चिकित्सा शिक्षामा सहकार्य गर्न तीन प्रतिष्ठानबीच सम्झौता

८ चैत २०८०, बिहीबार चिकित्सा शिक्षाका क्षेत्रमा आपसी सहयोग तथा सहकार्य गर्ने ध्येयका साथ मुलुकका तीन प्रतिष्ठानबीच सम्झौता भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान...बाँकी

राष्ट्रिय योजना आयोगमा जुम्लाका महतसहित चार सदस्य नियुक्त

८ चैत २०८०, बिहीबार चन्दननाथ नगरपालिका ६ जुम्ला निवासी जुम्लाका डा. कुशेन्द्रबहादुर महतसहित राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त भएका छन् । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले डा.महतसहित ललितपुरका डा.अरनिको पाण्डे, काठमाडौंकी प्रा. संगीता सिंह...बाँकी

जातीय विभेद मानवीय गरिमाविरुद्धको अपराधः प्रदेश प्रमुख

८ चैत २०८०, बिहीबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले जातीय विभेद मानवीय गरिमाविरुद्धको अपराध भएको बताउनुभएको छ । समाजमा हुने जातीयलगायत सबै प्रकारका विभेदविरुद्ध डटेर सामना गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभएको छ । ५९औं अन्तर्राष्ट्रिय...बाँकी

नेकपा एमाले जुम्लाको अधिवेशन वैशाख १५ र १६ गते, अध्यक्ष ओलीलाई निमन्त्रणा 

चैत्र ८ गते । नेकपा एमाले जुम्लाको नवौ जिल्ला अधिवेशन वैशाख १५ र १६ गते हुने भएको छ । नेकपा एमाले जुम्लाले पत्रकार भेटघाट गरेर अधिवेशनको जानकारी गरेको छ । नेकपमा एमालेले पत्रकार भेटघाटमा आगामी...बाँकी

खेल क्षेत्रमा खेलाडीहरुले जीवन देख्नुपर्छः मुख्यमन्त्री शर्मा

७ चैत २०८०, बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले खेल क्षेत्रमा खेलाडीहरुले जीवन देख्नुपर्ने बताउनुभएको छ । ् सुर्खेतमा प्रस्तावित इन्डोर तथा आउटडोर क्रिकेट रंगशाला र देउडा पार्कको आज वीरेन्द्रनगर सुर्खेतमा सिलन्यास गर्दै उहाँले खेल...बाँकी