
सुर्खेत, २४ बैशाख २०७७ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई उत्पादनमा आत्मानिर्भरता र उज्यालो आवश्यक भएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको सन्दर्भमा उर्जामन्त्री वर्षमान पुनले आज...बाँकी
   
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् । यसअघि पार्टीले गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्न सिफारिस गर्दासमेत सिफारिस नगरेका ओलीले बुधबारको सचिवालय बैठकमा एकाएक प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन्...बाँकी
   
१७ वैशाख, काठमाडौं । संघीय संसदको वर्षे अधिवेशन वैशाखको अन्तिम साता बोलाउने तयारी सुरू भएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको त्रासका कारण सामाजिक दूरी कायम गरेर संघीय संसदको दुबै सदनको बैठक सञ्चालन गर्ने तयारी...बाँकी
   
काठमाडौं – सत्तारुढ नेकपाभित्र विवाद बढ्दै जाँदा गुटगत जोडघटाउ सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थायी कमिटी बैठक बोलाउन दबाब बढाएसँगै नेताहरुले गुटगत जोडघटाउ थालेका हुन्। पार्टीभित्र पूर्वएमाले, पूर्वमाओवादी केन्द्र र तिनका नेतापिच्छेकै गुट...बाँकी
   
सुर्खेत, १४ बैशाख २०७७ ः नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशका ईञ्चार्ज जनार्दशन शर्मा (प्रभाकर)ले नोबेल कोरोना भाइरस (कोभिड–१९) को प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा कर्णाली प्रदेश सरकारले राम्रो कदम चालेको बताउनुभएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री,...बाँकी
   
गोरखापत्र अनलाइन गोरखापत्र अनलाइन काठमाडौं, बैशाख १२ गते । मन्त्रिपरीषद्को आजको बैठकले यस अघि मन्त्रिपरिषबाट पास भई राष्ट्रपतिबाट स्वीकृत भएका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । सो कुराको...बाँकी
   
  १२ वैशाख, काठमाडौं । सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन् । सरकारले यही वैशाख ८ गते राजनीति दल विभाजन र...बाँकी
   
सरकारले ८ वैशाखमा ल्याएका दुई विधेयक शुक्रबारसम्म फिर्ता नलिए शनिबार नेकपा स्थायी समितिको बैठक डाक्ने निर्णय पार्टी सचिवालयका बहुमत सदस्यले गरेका छन् । उपाध्यक्ष वामदेव गौतमको भैँसेपाटीस्थित निवासमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरूको छलफलले...बाँकी
   
११ वैशाख, काठमाडौं । पार्टीभित्र र बाहिरबाट चर्को विरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं...बाँकी
   
१२ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले बन्दाबन्दीका कारण अलपत्र परेका प्रदेशका नागरिकलाई गन्तव्य पुग्न दिने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबारको प्रदेश सङ्कट व्यवस्थापन केन्द्र बैठकले सो निर्णय गरेको...बाँकी