
२१ पुस २०८२, सोमबार सुर्खेतः नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)का कर्णाली प्रदेश संयोजक बीरबहादुर रावत भोेटेले आफूलाई कुट्ने दोषीहरुले नियोजितरुपमा भिडियो बनाएर दोषी बनाउन भ्रम फैलाएको दावी गर्नुभएको छ । आज...बाँकी

जुम्ला/पुस १९ गते । जुम्लामा चारसय ८८ जना मानिस अटने क्षमताको बहुउदेश्यीय सभाहल निर्माण कार्य तिब्र अगाडि बढिरहेको छ । जिल्ला समन्वय समितिको प्रांगणमा कार्यालय भवन सहित बहुउद्देश्य हल निमाण भईरहेको जिल्ला समन्वय समितिका प्रमुख...बाँकी

२० पुस, काठमाडौं । भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन् । राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि उपराष्ट्रपति रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी हुन् । समाचार एजेन्सी रोयटर्सका...बाँकी

पुष २०, २०८२ आइतबार भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएर अमेरिकाले न्यूयोर्क पुर्याएकाे छ । मदुरोलाई राजधानी कराकसबाट हेलिकप्टरमा उडाएर क्यारिबियन सागरको थाहा नभएको ठाउँमा यूएसएस इवो जिमामा लगिएको थियो । त्यसपछि उहाँलाई...बाँकी

१९ पुस २०८२, शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आसन्न फागुन १ गतेको चुनाव निष्पक्ष र भयमुक्तरुपले सम्पन्न गराउन सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र...बाँकी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा आक्रमण गरेको पुष्टि गरेका छन्। शनिबार बिहानै भेनेजुएलाको राजधानी लगायत चार वटा राज्यमा एकैसाथ विस्फोट भएको घटनालाई ट्रम्पले अमेरिकाले गरेको ठूलो आक्रमण सफलतापूर्वक सम्पन्न भएको बताएका हुन्। उनले भेनेजुएलामा...बाँकी

१७ पुस २०८२, बिहीबार सुर्खेतः वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेत बिरुवाबारीमा कोठामा निस्सासियर एकको मृत्यु हुँदा दुई बेहोस् अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकृत प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार भेरीगंगा नगरपालिका २...बाँकी

१७ पुस २०८२, बिहीबार सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको धार्मिक पर्यटकीय विकासमा इसाई धर्मावलम्बीहरुको महत्वपूर्ण भूमिका रहेकाे बताउनुभएको छ । इसाई समाज सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा ‘मुक्तिदाता यशुख्रीष्टको शुभजन्मोत्सव तथा नयाँ वर्ष २०२६’...बाँकी

जुम्ला/पुष १३ गते । त्रिभूवन विश्व विद्यालय अन्तरगतको साविक कर्णालीमा रहेको एकमात्र आंङ्गिक क्याम्पस जुम्ला बहुमुखी क्याम्पसमा नयाँ संकाय तथा बिषयहरु थप गरिने भएको छ । जुम्ला बहुमुखी क्याम्पसको आयोजना तथा जिल्ला समन्वय समितिको पहलमा...बाँकी