OnlinePana

आज : २०७९ मंसिर १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, सम्पादकीय

जुम्लामा उत्कृष्ट आठजना उद्यमीलाई सम्मान

९ मंसिर २०७९ शुक्रबार जुम्लाका आठ उद्यमीलाई सम्मान गरिएको छ । आठौं राष्ट्रिय उद्योग दिवसको अवसरमा उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय जुम्लाले ८ जना उद्यमीलाई सम्मान गरेको हो । यो वर्षको नारा ओैद्योगिक लगानी...बाँकी

जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते

मंशिर १ गते, तातोपानी गाउँपालिका ५ श्रीनगर गाउँस्थित करेन्ट लागेर एक जना मुत्यु भएको छ । सोही वडाका १९ वर्षीय राजेश रावतको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा...बाँकी

चुनाव प्रचार : जुम्लाका तहमा ज्ञानेन्द्रको एक फन्को

भदौ ५ गते । उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा लागेका ज्ञानेन्द्र शाहीले जुम्लाका स्थानीय तहमा एक फन्को लगाएका छन् । शाहीले जुम्लाका आठवटै स्थानीय तहमा चुनाव प्रचार अभियानमा एक पटक फन्को मारेका हुन । राप्रपाको...बाँकी

भदौ महिनामा जुम्ला महोत्सव हुने

जेठ २० गते । कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा तेस्रो जुम्ला महोत्सव गरिने भएको छ । कर्णालीको कला, सस्कृति, भाषा साहित्यको संरक्षण, रैथाने बाली, पर्यटन तथा व्यापार प्रर्बधन र आर्थिक समृद्दिका लागि तेस्रो जुम्ला महोत्सवको...बाँकी

जुम्लामा हिउँमा फसेकालाई खानेकुरा छोडेर फर्कियो सेनाको हेलिकोप्टर

नेत्र शाही जुम्ला, माघ २३ गते, कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न स्थानमा हिउँमा फसेकालाई नागरिकलाई खानेकुरा छोडेर नेपाली सेनाको हेलिकोप्टर फर्किएको छ । सुर्खेतबाट पठाईएको नेपाली सेनाको हेलिकोप्टरले उनिहरु रहेका तीन स्थानमा खानेकुरा...बाँकी

जुम्लामा भारी हिमपात : जनजीवन प्रभावित (फोटो फिचर)

माघ २१ गते । जुम्लामा दोस्रो पटक भारी हिउँ परेको छ । हिमपातले मध्यरातिदेखी सड्क, हवाई यातायात बन्द हुनुका साथै जनजीवन कष्ठकर भएको हो । मध्यरातिबाट लागातार आएको हिमपातले कर्णाली राजमार्ग अवरुद्ध हुनुका साथै जुम्लाबाट...बाँकी

२२ बर्षिय राज्यलक्ष्मी बनिन एकदिनका लागि सिँजा गाउँपालिका अध्यक्ष

खलंगा असोज २० गते । बालिका तथा किशोरीको अधिकार संरक्षण, संवद्र्धन र सशक्तीकरण गर्न एक दिनका लागि २२ वर्षीया किशोरी राज्यलक्ष्मी हमाल जुम्लाको सिँजा गाउँपालिका अध्यक्ष बन्नु भएकाे छ । उहाँ मंगलबार एक दिनका लागि...बाँकी

मृतक वालक पदम बुढाको परिवारलाई सरकारबाट रु पाँच लाख राहात

२०७८ भदौ २८ गते, जुम्ला गुठीचौर गाउँपालिका ३ निवासी मृतक १३ बर्षिय किश्वर पदम बुढाको परिवारलाई सरकारले पाँच लाख रुपियाँ सहयोग गरेको छ । मोवाईल चोरीको बिषयलाई लिएर जिल्ला प्रहरी कार्यालय आई घर गएपछि विरामी...बाँकी

अदालतले झुक्याएर आदेश दिएको भन्दै पिडितको आक्रोश, वकिलको निवेदनले मात्रै पेसी सर्छ अदालत

उच्च अदालत सुर्खेत जुम्ला इजलासले कोरोना कहरमा झुक्याएर आदेश दिएको भन्दै पीडित पक्षले आक्रोश व्यक्त गरेका छन । कोभिड संक्रमणका कारण कोरोना संग सम्बन्धित केस बाहेक अन्य केस हेर्न नमिल्ने भएपनि जुम्ला इजलासले नियम विपरित...बाँकी

कर्णाली प्रतिष्ठानको शैक्षिक र केन्द्रीय प्रशासन ३८ दिन देखी तालावन्दी, ३ सय ५० कर्मचारीले तिहारमा तलव खान पाएनन्

मंसिर ६ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको शैक्षिक र केन्द्रीय प्रशासन ३८ दिन देखी तालावन्दी छ । उपकुलपति प्राध्यापक डा. राजेन्द्रराज वाग्लेले अनावश्यक राज्यकोष खर्च गर्ने गरी तेस्रो डिन नियूक्ति गरेको भन्दै...बाँकी