नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त एफटिटिएच सेवा कर्णाली प्रदेशमा शुभारम्भ

१६ असार, काठमाडौं । नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त एफटिटिएच सेवाको कर्णाली प्रदेशमा पनि विधिवत् शुभारम्भ भएको छ ।सोमबार दूरसञ्चार कार्यालय सुर्खेतमा आयोजित कार्यक्रममा कणर्ाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले विधिवत् रूपमा एफटिटिएच...बाँकी