
सुर्खेत, ४ पुस ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षाध्यक्ष (रेक्टर)मा प्रतिष्ठानका डा.निरेश थापा ल्याउने तयारी भएको छ । प्रतिष्ठान जुम्लाको मेडिकल निर्देशकको जिम्मेवारी सम्हालिसक्नुभएका डा.थापाको कार्यसम्पादन शैलीलाई मूल्याङ्कन गर्दै यस अघि नै प्रतिष्ठानले उहाँलाई...बाँकी

सुर्खेत, ३ पुस ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तालिकामा रहेर काम गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । ‘छोरी सुरक्षा’ कार्यक्रमको शुभारम्भसहित विकास योजना निर्माणको अनुगमन गर्न कालीकोट पुग्नुभएका मुख्यमन्त्री शाहीले आज प्रदेश सरकार...बाँकी

सुर्खेत, २९ मंसिर ः कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच आज भेटघाट भएको छ । आज बिहान १०ः०० बजे मुख्यमन्त्री शाहीले प्रदेश प्रमुखसँग उहाँकै कार्यकक्षमा भेटघाट गर्नुभएको हो । भेटघाटमा मुख्यमन्त्री...बाँकी

सुर्खेत, २० मंसिर ः प्रेस चौतारी र प्रेस सेन्टर नेपालबीचको एकता प्रक्रिया आज कर्णाली प्रदेशमा टुङ्गो लागेको छ । प्रेस संगठन नेपालका कर्णाली प्रदेश ईञ्चार्ज ध्रुवविक्रम बुढाथोकी संयोजक बीरबहादुर गिरी, सहसंयोजक प्रतिक ईच्छुक शर्मा र...बाँकी

सुर्खेत, २० कार्तिक ः कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज पदभार ग्रहण गर्नुभएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गर्नुभएका प्रदेश प्रमुख कलौनीले आज कर्णाली प्रदेश प्रमुखको पदभार ग्रहण गर्नुभएको हो...बाँकी

कात्तिक १७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकारको सिफारिस अनुसार सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिको...बाँकी

सुर्खेत, ६ भदौ ः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा कम्युनिष्टहरुलाई पराजित बनाएर छाड्ने दावी गर्नुभयो । नेपाली काँग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा महाधिवेशन प्रतिनिधिहरुका लागि ‘कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम’को समापन कार्यक्रममा बोल्दै...बाँकी

कालिकोट २ भाद् । एक साता लामो जिल्ला भ्रमणमा रहेका कर्णालीका मुख्यमन्त्री तथा नेकपाका कालिकोटका ईन्चार्ज महेन्द्रवहादुर शाहीले नेकपाका जिल्ला नेतालाई नेकपामा प्रवेश गराउनुभएको छ । सोमवार सम्पन्न नेकपा कालिकोटको वैठकमा विप्लवका जिल्ला सचिवालय सदस्य...बाँकी

सुर्खेत, ३१ साउन ः कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त हुनुभएको छ । कर्णाली प्रदेश सरकारले बिहीबार नै उहाँलाई पदमुक्त गरेको हो । मुख्यमन्त्री शाहीले भौतिक पुर्वाधार विकासमन्त्री खत्रीलाई नेपालको संविधानको धारा...बाँकी

सुर्खेत, २९ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी एक कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ । मुख्यमन्त्री शाहीले कालिकोटको पचालझरना गाउपालिकाको गाउँसभामा सम्वोधन गरिरहेको वेलाकार्यक्रम स्थलनजिकै बुधबार दिउँसो बम विस्फोट भएको हो ।...बाँकी