OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ४, २०७७काठमाडौं
४५१ पटक

 ३ चैत २०७७, मंगलबार

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेको छ ।

केही हप्ताअघि मष्तिस्कघात भएर नर्भिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत जोशीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेको उहाँको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

जोशीको उपचारमा त्यूरो सर्जन डा.राजीव झासहितको चिकित्सकको टोली संलग्न रहेको छ ।

प्रतिकृया दिनुहोस्