कोरपाटी संवाददातामंसिर २८, २०७८काठमाडौं

६४६ पटक

२८ मंसिर २०७८, मंगलबार
नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तरगत भएको निर्वाचनमा मतगणना जारी छ । कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको प्रारम्भिक नतिजाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अहिलेसम्म अग्रता कायम गर्नुभएको छ ।
कूल मतगणना : ३२८२
शेरबहादुर देउवा : १५५६
डा. शेखर कोइराला : ११९७
विमलेन्द्र निधि : २०१
प्रकाशमान सिंह : २५७
कल्याण गुरुङ : १७