OnlinePana

आज : २०७९ आषाढ १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २८, २०७८काठमाडौं
२६६ पटक

२८ मंसिर २०७८, मंगलबार

नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तरगत भएको निर्वाचनमा मतगणना जारी छ ।  कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको प्रारम्भिक नतिजाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अहिलेसम्म अग्रता कायम गर्नुभएको छ ।

कूल मतगणना : ३२८२
शेरबहादुर देउवा : १५५६
डा. शेखर कोइराला : ११९७
विमलेन्द्र निधि : २०१
प्रकाशमान सिंह : २५७
कल्याण गुरुङ : १७

प्रतिकृया दिनुहोस्