कोरपाटी संवाददाताचैत्र ४, २०७७काठमाडौं
४९२ पटक
३ चैत २०७७, मंगलबार
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेको छ ।
केही हप्ताअघि मष्तिस्कघात भएर नर्भिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत जोशीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेको उहाँको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
जोशीको उपचारमा त्यूरो सर्जन डा.राजीव झासहितको चिकित्सकको टोली संलग्न रहेको छ ।