OnlinePana

आज : २०८१ बैशाख १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ११, २०७७काठमाडौं
५६४ पटक

११ पुस २०७७, शनिबार

हुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सांसद छक्कबहादुर लामा नेकपा प्रचण्ड-नेपाल समूहमा फर्केका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्दा ओली समूहमा लागेका उनलाई केन्द्रीय सदस्य बनाइएको थियो । तर केन्द्रीय सदस्य पद परित्याग गरी नेकपाको प्रचण्ड(नेपाल समूहमा फर्केको उनले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । बहुसंख्यक कार्यकताले प्रचण्ड नेपाल पक्षमा आउन आग्रह गरेको र आफू पनि एक्लै बस्न उपयुक्त नठानेको प्रचण्ड पक्षमा फर्केको उनले बताएका छन् ।

लामाले शनिबार वक्तव्य जारी गर्दै पार्टीमा आएको विभाजनले आफूलाई दुःखी बनाएको बताएका छन् । प्रचण्ड-माधव समूह नै मुल पार्टी भएको भन्दै उनले यसमा आवद्ध हुनसमेत सबैलाई अपिल गरेका छन् ।

प्रतिकृया दिनुहोस्