OnlinePana

आज : २०८३ जेठ १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटीआश्विन ५, २०७७ जुम्ला
१३२८ पटक

नाम : डोईला क्षेत्री, साथमा दुई छोरीहरु, सिंजा जुम्ला ठेगाना भन्ने एक आमा गम्भिर मानसिक समस्या भई २०७६ भाद्रमा सुर्खेतको बराहतालबाट उद्धार गरि मानव सेवा आश्रम सुर्खेतमा सामाजिक विकास मन्त्रालय, मानव सेवा आश्रमले संरक्षण गरि राखेर अहिले अहिले सन्चो हुनु भएका सिञ्जा घर भन्ने तर गाउँ र आफन्त थाहा नपाएका उहाँलाई चिन्नु हुने महानुभावहरुले पहिचान गरि सम्पर्क गरिदिन हुन हार्दिक अनुरोध छ । उहाँलाई अभिभावको जिम्मा लगाएर पुनस्थापन गर्नु पर्ने भएकाले तपाई हामी सवैको सामाजिक दायित्वको सहयोगका लागि अपिल गर्दछौ । यसका साथै सिञ्जा, हिमा र कनकासुन्दरी गाउँपालिकाले यो तस्बिर र नाम सहित वडापालिकामा खोजी गरि घर अभिभावक पहिचान गरिदिन हुन अनुरोध छ । यसको सहयोगका लागि स्थानीय प्रशासन र प्रहरीलाई सहयोग अपिल छ ।
उहाँको ठेगाना र अभिभावक पत्ता लागेमा :
सम्पर्क :

अनिता ज्ञवाली महिला विकास अधिकृत सामाजिक विकास मन्त्रालय सुर्खेत ः ९८५८०६३५०५           सृजना वली मानब सेवा अाश्रम सुर्खेत ९८५५०७६००६
नेत्रबहादुर शाही पत्रकार जुम्ला । ९८४८३००८६८
कोरपाटी जुम्ला

प्रतिकृया दिनुहोस्