OnlinePana

आज : २०८२ माघ २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ २६, २०८२
३१ पटक

 

सुर्खेत / माघ २५ गते ।
कर्णालीकाे राजधानी सुर्खेतमा सम्पन्न अण्डर १४ फुटवल प्रतियाेगितामा जुम्ला बिजयी भएकाे छ ।

अखिल नेपाल फुटवल संघ कर्णालीले गत बर्ष नवलपरासी पहिराेमा ज्यान गुमाएका ६ जना खेलाडिकाे सम्झनामा आयाेजना गरिएकाे फुटवल प्रतियाेगितामा सुर्खेतलाई २-१ ले हराउदै जुम्ला बिजयी भएकाे हाे ।

अखिल नेपाल फुटवल संघ जुम्लाका काेषाध्यक्ष अजय बुढ्थापाका अनुसार उत्कष्ट विद्यालय जुम्लाकाे चन्दननाथ मावि जुम्लाले सुर्खेतकाे चन्द्र सुर्य एकाडेमीलाई २-१ ले हराएकाे हाे ।

प्रतिकृया दिनुहोस्