OnlinePana

आज : २०८२ बैशाख २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख २८, २०८२
४६ पटक

अमृत वुढाथोकी मगर,

वैशाख २६ गते । नेकपा माओवादी केन्द्र तातोपानी गाउँपालिमा जक्ति प्रसाद न्यौपानेको अध्यक्षतमा नयाँ समिति निर्वाचित भएको छ ।
नेकपा माओवादी केन्द्रका नेता दिपक गौतमका अनुसार अध्यक्षमा जक्ति प्रसाद न्यौपाने, उपाध्यक्षमा कृष्ण बुढा, उपाध्यक्ष मनबहादुर रावत, उपाध्यक्ष हस्त दमाई, सचिव नवराज रावल सर्वसम्मत चयन भएका छन् ।

यसैगरी सहसचिव आशा शाही, कोषाध्यक्ष धनलाल नेपाली सहित ४५ जनाको समिति गठन भएको नेता गौतमले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्