OnlinePana

आज : २०८२ बैशाख २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख २८, २०८२
१२९ पटक

नेत्र शाही,जुम्ला,

वैशाख २८ गते । नेकपा माओबादी केन्द्र सिंजा गाउँपालिका जुम्लाको दोस्रो अधिबेशन बाट अध्यक्ष  तिर्थ नेपाल नेतृतवकने समिति सर्व सम्मत निर्वाचित भएकाे छ ।

नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य चन्द्रविर तिरुवा ‘रविकिरण;का अनुसार अध्यक्षमा तिर्थ नेपाल, बरिष्ठ उपाध्यक्षतमा रामभक्त खत्री, उपाध्यक्षमा मान बहादुर वड कामी, उपाध्यक्षमा ललिता बुढा,सचिवमा कर्मराज धिताल, सहसचिव रतन वड, कोषाध्यक्ष राज बहादुर बुढा सर्व सम्मत चयन हुनुभएको छ । उहाँका अनुसार नेपालको अध्यक्षतमा ३९ सदस्यीय कमिटि गठन गरिएको हो ।

 

 

प्रतिकृया दिनुहोस्