३० पुस २०७९, शनिबार कर्णाली प्रदेशको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सत्तारुढ दलका साझा उम्मेदवार नेकपा एमालेका प्रदेशसभा सदस्य नन्दा गुरुङको उम्मेदवारी परेको छ । त्यसैगरी, नेपाली काँग्रेसबाट प्रदेशसभा सदस्य खड्ग पोखरेलले...बाँकी
पुष ३० गते । जु्म्लामा शशस्त्र प्रहरीले भूकम्प सुरक्षा सचेतनाका लागि टेवुल टप एक्सरसाईज कार्यक्रम गरेको छ । शशस्त्र प्रहरी ३३ नम्बर त्रिपुणागण जुम्लाले सरोकारवाला निकायहरुको उपस्थितिमा टेवल टप एक्सरसाईज कार्यक्रम गरको हो । सो...बाँकी
पुष २७ गते । जुम्लामा प्लान ईन्टरनेश्नल नेपालको सहयोगमा सञ्चालित साझेदार सस्थाहरुले गरेको कामको जिल्ला परियोजना सल्लाहकार समितिको वैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा सञ्चालन गरिएको वालकेन्द्रीत सामुदायिक विकास परियोजनाको बिषयमा भएका...बाँकी
पुष २१ गते । जिल्लाको तातोपानी गाउँपालिकाले १२ औ गाउँसभाबाट ११ वटा ऐन, नियमावली, रणनिति, निर्देशिका र कार्यविधी पारित गरेको छ । गाउँपालिकाले गाउँसभाको वन्दसत्रबाट गाउँपालिकालाई आवश्यक कानून पारित भएको जानकारी गरेको छ । गाउँपालिका...बाँकी
८ पुस २०७९, शुक्रबार राष्ट्रिय समाचार समितिका (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा रु.एक लाख राशी र प्रमाण पत्रसहित सम्मानित हुनुभएको छ । अध्यक्ष झा रु.एक लाख राशीसहित ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट सम्मानित हुनुभएको छ...बाँकी
७ पुस २०७९, बिहीबार राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झाले रासस र कर्णाली प्रदेश सरकारबीच सहकार्य जरुरी रहेको बताउनुभएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग आज उहाँकै कार्यकक्षमा भएको भेटवार्ताको क्रममा अध्यक्ष झाले...बाँकी
४ पुस २०७९, आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले शिव र गणेशको मूर्तिसहित एक व्यक्तिलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ । प्रहरीले वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेत निवासी २२ किरण विकलाई वीरेन्द्रनगर सुर्खेत बसपार्कबाट शनिबार राति ८ः२० बजे...बाँकी
पौष २ गते । कर्णालीकै सफल सहकारी मध्यको एक चन्दननाथ बहुउद्देश्यीय सहकारी सस्था जुम्लाको १२ औ साधारणसभा शुरु भएको छ । शनिवार सहकारीको चुनावी साधारणसभाको उद्घाट शत्र सकिएको छ । उद्घाटन सत्रमा सहकारीमा २० हजार...बाँकी
मंशिर १७ गते । जुम्लाबाट प्रदेशसभामा नवनिर्वाचित सांसद देवेन्द्रबहादुर शाहीले ३१ औ अन्तरािष्ट्रय अपांगता दिवसको अवसरमा अपांगता भएका व्यक्तिहरुको पक्षमा अभिभावक भएर लाग्ने बताउनुभएको छ । जुम्ला सदरमुकाम चन्दननाथ नगरपालिकामा मनाईएको ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता...बाँकी
२०६९ मंशिर ६ गते । जुम्ला प्रदेशसभा (ख) मा सत्ता गठबन्धनतर्फ उम्मेदवार एकिकृत समाजवादीका उम्मेदवार पदम बहादुर रोकायाले सुरुदेखि अग्रता लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले ११ः३० बजे सार्वजनिक गरेको मत परिमाण अनुसार...बाँकी