OnlinePana

आज : २०८१ माघ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ Uncategorized

कर्णालीको हवाई समस्या सामाधान गर्न काठमाण्डौमा ध्यानाकर्षण

असोज ३१ गते । कर्णालीमा बाढि पहिरो पछिको बिपतले ठूलो बिपति ल्याएको छ । कर्णाली राजमार्ग समेत अवरुद्ध भएको छ । यो समयमा झनै जहाँजको उडान नियमति नभएपछि जुम्लामा समेत आक्रान्त भएको छ । विमानस्थलमा...बाँकी

जुम्ला विमानस्थलमा टिकट प्रणाली : नागरिकलाई ११ सिट वाहिरबाट बाड्न शुरु

असोज ३१ गते । जुम्ला बिमानस्थलमा नयाँ टिकट प्रणाली शुरु गरिएको छ । नागरिक उड्डयन प्राधिकरण, नागरिक समाज, स्थानीय जनप्रतिनिधि, एयरलाईन्सका प्रतिनिधिहरु, स्थानीय अगुवा यूवा बसेर ११ टिकट वाहिर बाड्ने सहमति अनुसार कार्यान्वयन गरिएको हो...बाँकी

राजमार्ग अवरुद्ध हुदा कक्षा १२ को परीक्षा जुम्ला कायम 

असोज २९ गते । कर्णाली राजमार्ग अवरुद्ध हुदा कक्षा १२ को परीक्षा केन्द्र जुम्ला कायम गरिएको छ । जुम्ला घर भई विभिन्न जिल्लामा परीक्षा केन्द्र भएका विद्यार्थीको परीक्षा यातायातको साधन नभएर पुग्न नसकेपछि जुम्लामै कायम...बाँकी

कर्णाली राजमार्ग एक हप्ता देखी अवरुद्ध : पहिरो पञ्छाउन सुरक्षा निकाय र स्थानीय सरकार सड्कमा

नेत्र शाही जुम्ला, असोज २८ गते । गत असोज २९ गतेबाट अविरल रुपमा परेको बर्षा पछिको बाढि र पहिरोले जुम्ला –कालिकोट खण्डको कर्णाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध हुदा एक हप्ता देखी बन्द छ । कर्णाली...बाँकी

सिंजाका ३ गाउँपालिकालाई बिपत संकटग्रस्त घोषणा गर्न सरकारलाई माग

असोज २७ गते । बाढि र पहिरोले सवैभन्दा बढि क्षति पुरयाएको जुम्लाका ३ गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणका लागि माग गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला बिपत व्यवस्थापन समितिको वैठकले सिंजाका कनकासुन्दरी, हिमा र...बाँकी

पहिरोले जुम्लाको कनकासुन्दरीमा सात जना मृत्यू, बाढिले हिमामा आमा छोरा बेपत्ता

असोज २२ गते । जुम्लामा पहिरो परि सात जनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जिल्लाको कनकासुन्दरी गाउँपालिका ५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा ७ जनाको मृत्यू भएको छ ।...बाँकी

जुम्ला हिमा गाउँपालिकामा स्याउ बोकेको ट्रक दुर्घटना, एकको मृत्यू , एक घाईते

असोज १३ गते । जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना भएको छ । हिमा गाउँपालिका १ आचार्य लिहीमा स्याउ वोकेको ट्रक दुर्घटना हुदा चालकको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका...बाँकी

कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउने तयारी

२ असोज २०७९, आइतबार कर्णाली प्रदेश सरकारले सुर्खेतमा रहेको कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सरोकारवालाहरुसँग छलफल सुरु गरेको हो ।...बाँकी

सिंजा सभ्यता र पर्वतीय विश्वविद्यालय विधेयक पास गराउन कर्णालीका मुख्यमन्त्रीलाई ध्यानाकर्षण

भदौ २५ गते । जुम्ला भ्रमणमा रहेका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई जुम्लाका बुद्धिजीवि र नागरिकले सिंजा र पर्वतीय विधेयक पास गर्न ध्यानाकर्षण गराएका छन् । मुख्यमन्त्री शाहीलाई जुम्लाका बुद्धिजीवि र नागरिकले ज्ञापन पत्र दिदै ध्यानाकर्षण...बाँकी

जुम्ला पुर्णखोप सूनिश्चिता जिल्ला

भदौ २५ गते । जुम्ला पुर्णखोप सुनिश्चिता जिल्ला घोषणा भएको छ । जिल्लाका आठै पालिकाका सम्पुर्ण बालबालिकाले सबै खोप पाएपछि विहिबार पुर्ण खोप सुनिश्चिता जिल्ला घोषणा भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले...बाँकी