
भदौ २ गते । निजी तथा आवासीय विद्यालयको छाता संगठन (प्याब्सन) ले जिल्ला स्तरीय गायन तथा नृत्य प्रतियोगिता सञ्चालन गरेको छ । एक दिने उक्त प्रतियोगिता नौ वटा बिद्याालयले भाग लिएका थिए । प्याब्सनको आयोजनामा...बाँकी

भदौ २ गते । जुम्लामा माध्यामिक विद्यालय शिक्षक यूनियन (हिस्टुन) अध्यक्षमा रणबहादुर रावत ( संजिव गाउँले) चयन हुनु भएको छ । जिल्लामा भएको भेलाले अध्यक्ष रावतको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।...बाँकी

साउन ३२ गते । जुम्लाको कनकासुन्दरी गाउँपालिका ६ मा बालुवा उतार्न गएकी एक किशोरीलाई हिमा नदीले बगाउँदा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा कनकासुन्दरी...बाँकी

साउन ३१ गते । लेखक तथा अध्ययता खडानन्द चौलागाईको कर्णालीका १००४ वटा गाउँखाने संग्रहित साईतर पुस्तक विमोचन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्री मधुसुदन गिरी,चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायत, नगरउपप्रमुख रामदेवी खड्का लगायतका...बाँकी

२७ साउन २०८०, शनिबार कर्णाली प्रदेश सरकारले कर्णालीका किसानको सम्पदा नामक ‘मूल्यवान’ लोगो संघीय सरकारलाई हस्तान्तरण गरेको छ । कर्णाली प्रदेश सरकारले उक्त लोगो साउन ११ गते सार्वजनिक गरेको थियो । नेपाल सरकार कृषि तथा...बाँकी

शशस्त्र प्रहरी वल ३३ नम्बर त्रिपुणा गण जुम्लाले आफ्नो स्थापना दिवश मनाएको छ । शशस्त्र प्रहरीले नवौ स्थापना दिवश जुम्लामा मनाएको हो । शशस्त्र प्रहरी ३३ नम्बर त्रिपुरा गण जुम्लाका गणपति चेतराज जोशीको अध्यक्षतामा सम्पन्न...बाँकी

साउन २३ गते । जुम्लामा सात घर सहित सृङखलावद्ध आगजनीका घटना गर्ने व्यक्तिलाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले आयोजना गरेको पत्रकार भेटघाटमा गत साउन ५, ६ गते र विभिन्न समयमा सात घर,...बाँकी

साउन २२ गते, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका नर्सहरुले स्तनपान शिक्षा दिन शुरु गरेका छन् । उनिहरुले सेवामा आएका आमाहरुलाई स्तनपान शिक्षा दिन थालेका हुन् । नर्सहरुले वच्चालाई कसरी प्रभावकारी रुपमा दुध चुसादा ठिक...बाँकी

असार २१ गते । गत असार १६ गते जुम्ला तातोपानी ४ जुम्लाको गिडिखोलामा घर जलेका बिषयमा जुम्लाका राजनैतिक दल दलित संगठनहरुले ध्यानाकर्षण गराएका छन् । पत्रकार भेटघाट मार्फत संयूक्त विज्ञप्ति जारी गर्दै २०८० साल असार...बाँकी

आईएन एफ जुम्लाले कनकासुन्दरी गाउँपालिकामा गरेका कामको समिक्षा गरिएको छ । आईएनएफले गरेका कामहरुको समिक्षा गरिएको हो । कनकासुन्दरीमा संचालित तीन वटा परियोजनाहरु महिला सशक्तिकरण तथा जिविकोपार्जन, मानव बेचविखन र लैगिक हिंसा अन्त्यका लागि समुदायमा...बाँकी