OnlinePana

आज : २०८२ भाद्र २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ Uncategorized

कर्णाली स्वास्थ्य विज्ञानको शिक्षाध्यक्षमा डा.धामी नियुक्त

  १८ असार २०८०, सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षाध्यक्ष (रेक्टर)मा सह–प्राडा.डबलबहादुर धामी नियुक्त हुनुभएको छ । यसअघिका शिक्षाध्यक्ष डा.निरेश थापाले विसं.२०८० बैशाख १ गते पदबाट राजीनामा दिएपछि खाली भएको उक्त पदमा डा.धामीसहित प्राडा.मुनिराज...बाँकी

तातोपानी ४ गिडिचौरमा ३ तले घर आगजनीे, आशंक गर्दै प्रहरीमा निवेदन

असार १७ गते । जुम्लाको तातोपानी ४ गिडिचौरमा ३ तले घर जलेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार तातोपानी ४ निवासी भरत नेपालीको घर जलेको हो । प्रहरी निरीक्षक जोशीका...बाँकी

जुम्लाको चन्दननाथ र तातोपानीले संचार निति ल्याउने

असार १४ गते । जुम्लाको चन्दननाथ र तातोपानी गाउँपालिकाले सुचना तथा संचारनिति ल्याउने भएको छ । नेपाल पत्रकार महासंघ शाखा जुम्लाले सुचना तथा संचार नितिका लागि दुई बर्ष अघि देखी पहल गर्दै आईरहेको समयमा चन्दननाथ...बाँकी

हिमाको बाजागाड गाउँका सवैघरधुरीमा खानेपानी

असार १४ गते । जुम्लाको हिमा गाउँपालिका ५ बाजाँगाड गाउँका सवै घरधुरीमा खानेपानी धारा पुरयाईएको छ । त्यस गाउाका १३६ घरधुरीमा पानी पुगेको स्थानीय सरकारले जानकारी गरेको छ । यूरोपियन यूनियन, फिनल्याण्ड सरकार र हिमा...बाँकी

बहुबर्षिय आपतकालिन भकारी कार्यक्रम फेजआउट

असार ९ गते , बहुबर्षिय आपतकालिन भकारी कार्यक्रम फेजआउट भएको छ । जुम्लाको तिला र तातोपानी गाउँपालिकामा ३ बर्षको काम गरेर कार्यक्रमको अवधि सकिएकोे जानकारी गरिएको छ । जिल्ला स्तरमा सरोकारवाला निकायहरुको उपस्थितिमा भकारी परियोजनामा...बाँकी

नेपालमा चारदलको समाजवादी मोर्चा

४ असार, काठमाडौं । सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरे । लगतै नेताहरुले हालेमालो गरेर खुसी साटे...बाँकी

वेवारिसे भेटिएको शिुशुको अस्पातलमा उपचार,आमा हिरासतमा

असार १ गते । जुम्लाको पातारासी गाउँपालिकामा वेवारिसे अवस्थामा भेटिएको नवजात शिशुको अस्पतालमा उपचार भईरहेको छ । गत जेठ १५ गते वेवारिसे अवस्थामा शिशु फालिएको देखेपछि स्थानीयबाट जानकारी पाएर प्रहरीलाई खबर गरिएको थियो । जिल्ला...बाँकी

कर्णाली प्रदेश समृद्धिको अभियान थाल्दैछौः मुख्यमन्त्री शर्मा

२८ जेठ २०८०, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली समृद्धिको अभियान थालिएको बताउनुभएको छ । आज नागरिक लगानी कोष शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेतको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै साधन स्रोतले सम्पन्न कर्णालीको विकास र...बाँकी

सञ्चार क्षेत्रको पुनर्संरचना गर्न नयाँ कानुन आवश्यकः मन्त्री शर्मा

काठमाडौं, २४ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चार क्षेत्रको पुनर्संरचनाका लागि कानुन निर्माणमा जोड दिएको बताउनुभएको छ । आमसञ्चार क्षेत्रको समग्र सुधारका लागि आवश्यक नीति, कानुन तथा नियमनका विषयमा अध्ययन तथा...बाँकी