मंशिर १ गते । मंशिर ४ गतेको निर्वाचन जुम्ला प्रदेशसभा (क) मा पनि रोचक प्रतिस्पर्धा देखिन्छ । नेपाली कांग्रेसका कर्णाली प्रदेशका सभापति ललितजंग शाही सत्ता गठवन्धनका साझा उम्मेदवार छन् । कर्णाली प्रदेशको मुख्यमन्त्री समेतको आकांक्षी...बाँकी
कात्तिक २८ गते । जुम्ला प्रतिनिसधभा राप्रपाबाट उम्मेदवारी दिएका ज्ञानेन्द्र शाहीले अन्तिममा आमसभा गरेका छन् । शाहीले जिल्लाभर घरदैलो गरेर जुम्लाको सदरमुकाममा सभा गरेका हुन् । ज्ञानेन्द्र शाही जिताउ अभियानले आयोजना गरेको जनसभामा शाहीले आफ्नो...बाँकी
कात्तिक २६ गते । कक्षा कोठाको अभाव खेपिरहेको जुम्लाको हिमा गाउँपालिका रुपाकोट आधारभुत विद्यालय. बाजागाडमा पक्की भवन भएपछि विद्यालयमा खुशीयाली छाएको छ । राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तरगत चारकोठे भवन निर्माण भएपछि विद्यालयले बाजागाजा सहित खु्शीयाली...बाँकी
२४ कार्तिक २०७९ बिहीबार कर्णाली प्रदेशमा गठवन्धनका शिर्ष नेताहरु निर्वाचनमा आफ्नो वास्तविक अवस्था बुझ्न सुक्ष्म अनुगमन गर्दै हिडेको छ । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष बिमला केसी, नेपाली कांग्रेसका महामन्त्री कृष्ण रोकाया, एकीकृत समाजवादीका...बाँकी
जुम्ला, विश्व अहिले २१ औं शताब्दीमा छ । मानव अहिले अन्तिरिक्षमा मानव वस्ती बसाउने बारे बहस छलफल चलिरहेको छ । तर गण्तान्त्रिक नेपालमा भने समाज अहिलेपनि जातिय हिंसा,बोक्सिको आरोप,लैङ्गी हिंसाले दिनानु दिन पिडितमात्र होइन ज्यान...बाँकी
कात्तिक २१ गते । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले साविक माथिल्लो कर्णालीका ३ जिल्लामा चुनावीसभा सम्वोधन गर्ने भएका छन् । प्रचण्डले एकैसाथ ३ जिल्लामा गठवन्धनकोसभा सम्पन्न गर्ने भएका माओवादी पार्टी स्रोतले जानकारी दिएको...बाँकी
१९ कात्तिक २०७९, शनिबार नेपाली सेना नन्दाबक्स गण जुम्लाले यतिबेला ‘माइन जोखिमसम्बन्धी शिक्षा’मा जोड दिएको छ । जुम्लामा म्यादी प्रहरीसहित नागरिकलाई ‘माइन जोखिमसम्बन्धी शिक्षा’ दिँदै आएको नेपाली सेनाले यसलाई पालिकाका नागरिकस्तरमा पनि पुर्याएको छ ।...बाँकी
जुम्ला चन्दननाथ नगरपालिका ६ निवासी छिरिङ लामा २०७९ सालको संसदीय निर्वाचनमा प्रतिनिधिसभा समानुपातिक सुचीमा आफ्नो नाम परेको छ भन्दा आफुलाई अच्चम लागेको बताउनु हुन्छ । माओवादीले निर्वाचन आयोगमा अन्तिम तयार पारि बुझाएको सूचीमा जुम्लाकी छिरिङ...बाँकी
कात्तिक १६ गते, कास्कीको पोखरामा सम्पन्न नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पदक बिजेता दुर्गबहादुर बुढालाई एशिया ईन्टरनेश्नल स्कुलले स्वागत गरेको छ । जुम्ला कनकासुन्दरी गाउँपालिका ३ निवासी बुढाले थेलेटिक्स तर्फको ३ हजार मिटरको दौडमा प्रथम...बाँकी
सिंजा ÷कात्तिक ७ गते । गत असोज १९ देखी २४ गते सम्म लगातारको बर्षाले सिंजा क्षेत्र सवै भन्दा बढि क्षति भएको छ । बाढि र पहिरोले मानवीय क्षेति सँगै भौतिक क्षेतिले सिंजा अहिले आक्रान्त छ...बाँकी