OnlinePana

आज : २०८३ साउन ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ९, २०७८काठमाडौं
८१८ पटक

९ जेठ २०७८, आईतबार

बेलायतले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप दिने भएको छ।

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०को कोभ्याक्स कार्यक्रमअन्तर्गत बेलायतले नेपाललाई निःशुल्क खोप उपलब्ध गराउने भएको हो। नेपालका लागि बेलायती राजदूत निकोल पोलिटको पहलमा खोप नेपाल आउन लागेको हो।

गत बिहीवार बेलायतको उपल्लो सदनले नेपाललाई त्यस बराबर खोप दिने निर्णय गरेको हो। गत हप्ता राजदूत पोलिटले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसबारे जानकारी दिएकी थिइन्। थाहाखबरबाट

प्रतिकृया दिनुहोस्