OnlinePana

आज : २०८१ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ६, २०७७ सुर्खेत
५३२ पटक

 ६ चैत २०७७, शुक्रबार

उक्त बैठक दल नेता तथा  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा  मुख्यमन्त्री निवासमै शुरू भएको छ ।

बैठकमा कर्णाली प्रदेश सरकारको अहिलेको अवस्थाका बारेमा छलफल भएको बताइएको छ । आगामी सरकार कसरी अघि बढ्ने र त्यसका लागि अपनाईने सहमतिका आधार र विकल्पहरुका बारेमा समेत बैठकमा कुराकानी भएको जनाईउको छ ।

प्रतिकृया दिनुहोस्