माघ १०, २०८२

३८ पटक

जुम्ला /माघ ९ गते ।
कालिकाेटमा नेपाली कम्युनिष्ट पार्टीका नेता जीवन बुढाले उम्मेदवारी फिर्ता लिनु भएकाे छ ।
स्वतन्त्र उम्मेदवारी दिएकाले नेता बुढाले फिर्ता लिनु भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । पार्टीकाे जीतका लागि फिर्ता लिनु भएकाे नेताहरूले जनाएका छन् ।
कर्णालीका प्रथम मुख्यमन्त्री तथा प्रभावशाली नेता महेन्द्रबहादुर शाहीलाई समर्थन गर्दै बुढाले फिर्ता लिनु भएकाे थियाे ।
स्राेतका अनुसार नेकपाका पार्टी केन्द्रीय संयाेजक पुष्पकमल दाहाल प्रचण्ड सँगकाे सहजिकरणपछि उम्मेदवारी फिर्ता लिनु भएकाे छ । कालिकाेट पुर्व माओवादी तथा नेकपाकाे बलियाे पकट जिल्ला मानिन्छ ।
उहाँले अब कालिकाेटमा जीत सुनिश्चित भएकाे नेताहरूले बताएका छन् ।






