जुम्ला, जेठ १८ गते । अन्तत निकै सुरक्षित भनिएको जुम्लामा पनि कोरोनाले छोएको छ ।
जुम्लाका १७ जना र दुई जना प्रहरी गरी १९ जनामा कोरोना पोजेटिभ भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ ।
प्रतिष्ठानको प्रयोगशाला बिभागको प्रतिवेदन अनुसार जुम्लामा १९ जना र दैलेखका थप २४ जनामा कोरोना पोजेटिभ भएको छ । स्वाब संकलन गरि परीक्षण गरिएका मध्यका जुम्लाको हिमा गाउँपालिकाका ८ जना, सिञ्जा गाउँपालिकाका नौ जना र नेपाल प्रहरी २ जना रहेका प्रतिवेदनमा पोजेटिभ देखिएको उल्लेख छ ।
जुम्ला हिमा गाउँपालिकाका वडानं १ का ३६ बर्ष र ६३ बर्षका पुरुष, वडा नं ६ का २३ बर्षिय पुरुष, वडा वडा नं ५ का २६,२३,४३,४६ बर्षका पुरुष, वडा नं ७ का ५९ बर्षिय पुरुष गरि आठ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
सिञ्जा गाउँपालिकाका वडा नम्बर ३ का २४ बर्षिय पुरुष, वडा नम्बर ४ का २३, २३ र २१ बर्षिय पुरुष, वडा नम्बर ५ का २६, ३६ बर्षिय पुरुष वडा नम्बर ६ का ४५,३१ १२ बर्षिय पुरुष गरि नौ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यसैगरी कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाईना खटिएका २ जना प्रहरीमा समेत कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानको प्रतिवेदनमा उल्लेख छ । यसैगरी दैलेखका २४ जनामा थप पोजेटिभ देखिएको छ ।
कोरपाटीजेठ १८, २०७७जुम्ला,
४७९८ पटक
- कार्तिक २९ गतेको खबरदारी सभाका लागि ६० वटा वडामा माओवादीले खटायो कमाण्डर
- कर्णाली प्रतिष्ठानको दिक्षान्त समारोह तयारी पुरा : प्रधानमन्त्रीले उदघाटन गर्ने
- जुम्ला तातोपानीको गोप्थाडा गाउँ : जहाँ छैन एसईई पास जनशक्ति
- जुम्लामा माओवादीको वडा, वडामा वेथिति र भ्रष्ट्रचार विरुद्ध खबरदारी सभा सम्पन्न
- जुम्ला प्रहरीको पत्रकार भेटघाट : पछिल्ला घटना सार्वजनिक
- सांसद ज्ञानबहादुर शाहीको अभिव्यक्ति झुट र द्धन्द्ध फैलाउने हो : माओवादी केन्द्र जुम्ला
- तिलाको देउति यूवा क्लव पेनाल्टी सुटआउटमा बिजयी
- सिञ्जा गाउँपालिका २ वालविवाह मुक्त र शत प्रतिशत वालवालिका विद्यालयको पहुँचमा वडा घोषणा
- कार्तिक २९ गते माओवादीले वडा, वडामा खबरदारी सभा गर्ने
- सरोकारवालाहरु भन्छन्ः ‘मानसिक स्वास्थ्य’लाई साझा मुद्दा बनाउनुपर्छ’