OnlinePana

आज : २०८२ पौष २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष २८, २०८२
४७ पटक

 

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
२०८२ पुष २८ गते

२८ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालका उपाध्यक्ष शिवलाल थापा मगरसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

नेकपाको केन्द्रीय कार्यालयका गणेशमान पुनका अनुसार, थापामगरको नेतृत्वमा अनय केन्द्रीय सदस्यहरू सहितको टिम नेकपामा समायोजन भएका हुन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच संयोजक पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई पार्टीमा स्वागत गरे ।

 

प्रतिकृया दिनुहोस्