पौष ९, २०८२

३२६ पटक

जुम्ला/ पुस ९ गते ।
नेपाली कम्यूनिष्ट पार्टी जुम्लाले प्रतिनिधिसभा उम्मेदवारका लागि प्रभावशाली नेता नरेश भण्डारी सहित पाँच जनाको नाम सिफारिस गरेको छ ।
नेता नबिन शर्माका अनुसार आज बसेको पार्टी बैठकले प्रत्यक्ष तर्फको उम्मेदवार टुंगो लगाएको छ ।
उहाँका अनुसार नेता नरेश भण्डारी, दलबहादुर जी.सी, नवराज न्यौपाने, अमराज शाही र हरिबहादुर रावलको नाम सिफारिस गरिएका छन् । उहाँका अनुसार समानुपातिक उम्मेद्वार भने निश्कर्षमा पुगिसकेको छैन ।








