OnlinePana

आज : २०८३ जेठ १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर २७, २०८२
३१२ पटक

 

काठमाडाैँ । नवनियुक्त वन तथा वातावरण मन्त्री माधव चौलागाईंले पद बहाली गरेका गर्नु भएकाे छ ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मन्त्री नियुक्त हुनु भएका उहाँले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए।

राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा उहाँ सहित चार मन्त्रीलाई  शपथ गराइएको थियो।  शपथ लगत्तै वन मन्त्री चौलागाईँले मन्त्रालय पुगेर पद बहाली गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस्