

जुम्ला/मंशिर १ गते ।
हिमाली क्षेत्रको मौसमी प्रतिकूलतालाई मध्यनजर गर्दै, नेपाली कम्युनिष्ट पार्टी, जुम्लाले ‘एकता सन्देश भेला’ आयोजना गर्ने भएकाे छ ।
जिल्लामा नेताहरूकाे बैठकले तालिका सार्वजनिक गरेकाे छ ।
जिल्लास्तरीय एकता सन्देश भेला
मंसिर ५ गते ११:०० बजे उद्योग वाणिज्य संघको हलमा हुने जिल्ला संयाेजक नवराज न्याैपानेले जानकारी दिनुभयाे ।
उहाँका अनुसार पालिकास्तरीय एकता सन्देश भेला यस जिल्लाभर हुने भएकाे छ ।
कनकासुन्दरी गाउँपालिका
# मंसिर ७ गते ११:०० बजे स्थान (गाउँपालिका केन्द्र)
सिंजा गाउँपालिका
#मंसिर ८ गते ११:०० बजे ( गाउँपालिका केन्द्र)
#हिमा गाउँपालिका
मंसिर ९ गते ११:०० बजे (गाउँपालिका केन्द्र)
#तिला गाउँपालिका
मंसिर १० गते ११:०० बजे (गाउँपालिका केन्द्र)
#तातोपानी गाउँपालिका
मंसिर ११ गते ११:०० बजे ( गाउँपालिक केन्द्र)
#चन्दननाथ नगरपालिका
मंसिर १२ गते ११:०० बजे ( गाउँपालिका केन्द्र)
#गुठीचौर गाउँपालिका
मंसिर १३ गते ११:०० बजे (गाउँपालिका केन्द्र)
#पातारासी गाउँपालिका
मंसिर १४ गते ११:०० बजे (गाउँपालिका केन्द्र)
वडास्तरीय एकता सन्देश भेला एकै पटक गरिने भएकाे छ । वडास्तरीय भेला मंसिर १५ गते ११:०० बजे हुने भएकाे तालिका सार्वजनिक गरिएकाे छ ।
हिमाली क्षेत्रकाे माैसमलाई मध्यनजर गरेर तालिका सार्वजनिक गरिएकाे हाे ।
जिल्लामा बसेकाे बैठकले जिल्ला, पालिका र वडासभामा सहभागिताका लागि सक्रिय कार्यकर्तालाई आह्वान गरिएकाे छ ।








