OnlinePana

आज : २०८३ साउन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक १८, २०८२
२७१ पटक

आउ एकताको हात मिलाऔ हामीले
आउ बिरताको गीत गाउँ हामीले

 

लक्ष्य एउटै हो भने आपसमा हामी किन टुट्नु
एकै ठाउँ पुग्नु छ भने फरकबाटो किन हिड्नु

सङ्गै हासौला हामी सङ्गै नाचौला
खाचो परे देशको लागि सङ्गै लडौला

आउ एकताको हात मिलाऔ हामीले
आउ समाजवादको गीत गाउँ हामीले ।

 

एकतामै हुन्छ बिस्वास त्यसैले हामी छुट्नु हुन्न

एकतामै हुन्छ ताकत त्यसैले बिस्वास ढल्नु हुन्न

सङ्गै बसौला हामी सङ्गै नाचौला
मर्नै परे देशको लागि सङ्गै मरौला ।

 

आउ एकताको हात मिलाऔ हामीले
आउ समाजवादको गीत गाउँ हामीले ।

 

           ©️ रचना / सङ्गीत : चीरन

प्रतिकृया दिनुहोस्