OnlinePana

आज : २०८२ आश्विन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन २९, २०८२
४८ पटक

जुम्ला । असाेज २९ गते,
हिमा गाउँपालिकामा शुसासनकाे माग गर्दै यूवाहरूले प्रदर्शन गरेका छन् ।

मंगलबार यूवाहरूले विभिन्न प्रकारकाे नारा जुलुस सहित ध्यानाकर्षण समेत गराएका छन् ।

प्रदर्शनमा उनिहरूले रंगशाला, सहिद पार्क, लिप्ट सिँचाईकाे खाेजी तथा ग्रिनराेड र छात्रबृत्तिकाे बिषयमा पश्न उठाएका छन् ।
युवाहरूले गत भदाैमा ध्यानाकर्षण गरिएकाे बिषयमा गाउँपालिकाले प्रथामिकता नदिएकाे बताएका छन् । उनिहरूले ३ दिनभित्र साे बिषयमा ध्यान दिन अल्टिमेटम दिएका छन् ।

प्रतिकृया दिनुहोस्