कार्तिक २८ गते । नेकपा माओवादी केन्द्र, जुम्लाले कार्तिक २९ गते भोली गर्ने खबदारी सभाको लागि नेतृत्व खटाएको छ ।
माओवादी केन्द्रको केन्द्रीय सकुलर अनुसार कार्तिक २९ गते जुम्लाका ६० वटा वडामा कमाण्डर खटाई खबरदारी गर्ने भएको हो । जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य नरेश भण्डारीले जानकारी दिनुभयो । जिल्ला संयोजक नवराज न्यौपानेका अनुसार खवरदारी सभाको लागि ६० वटै वडामा कमाण्डर खटाईएको जानकारी दिनुभयो । माओवादीले भ्रष्ट्राचार, बेथिति, विसंगति विरुद्ध निर्मम कदम चाल्नुपर्ने बर्तमानको टडकारो आवश्यकतालाई वेवास्ता गर्दै सरकार स्वयं अर्बौको विद्युतको बक्यौता नतिर्ने पुजीपतिहरुको पक्षपोषण गर्नुले सरकारको नियत उदाङ्गो भएको बताएको छ । यसका साथै राष्ट्रको ढुकुटी मनपरी खर्च गरेर देशमा वैदेशिक ऋण अकल्पनीयढंगले थोपर्ने काम भईरहेको छ ।
यस विषम परिस्थितिमा देशभक्त, प्रगतिशील, क्रान्तिकारी जनसमुदायले एकतावद्ध भएर प्रतिरोध गर्नुको विकल्प छैन् । माओवादीले जारी गरेको अपिलमा मिति २०८१ कार्तिक २९ गते जुम्ला जिल्लाका ६० वटै वडामा दिउसो १२ः३० बजे एकसाथ खबरदारी सभा आयोजना गर्ने कार्यक्रम तय गरिएको छ । खबरदारी सभा समृद्ध, विकसित र सु्शासित जुम्ला निर्माणको अभियानको एक हिस्सा भन्दै उक्त कार्यक्रममा व्यापक सहभागी भइदिन हुन मजदुर, किसान, शिक्षक, बुद्धिजीवि लगायत सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल समेत गरेको छ ।
यस्तो छ, सभामा खटिने नेतृत्व ः
पातारासी गाउककपालिका
वडा नं: १
– प्रमुख वक्ता राम बहादुर बुढा
वडा नं : २
– प्रमुख वक्ता जन महतारा
वडा नं: ३
– गोर बुढा
वडा नं : ४
– प्रमुख वक्ता कृष्ण बुढा
वडा नं : ५
– प्रमुख वक्ता हरिबहादु बुढा
वडा नं : ६
– प्रमुख वक्ता भक्त बहादुर बुढा
वडा नं : ७
– प्रमुख वक्ता बृखराम बोहोरा
कनकासुन्दरी गाउककपालिका
वडा नं: १
– प्रमुख वक्ता हर्क कठायत(हरियाली )
– वक्ता सौराम बुढा
वडा नं:२
– प्रमुख वक्ता शेरबहादुर रावत
– वक्ता मिमसरा राना रावत
वडा नं :३
–प्रमुख वक्ता सरिजन बुढा
– वक्ता मिम बुडा९भविष्य ०
वडा नं: ४
– प्रमुख नरबहादुर घर्ती
– वक्ता धर्म सिकर्मी ÷ राजेन्द्र हमाल
वडा नं: ५
– प्रमुख वक्ता रिता खत्री
– वक्ता गगन बढुवाल
– वक्ता शलेन्द्र खत्री
वडा नं: ६
– प्रमुख वक्ता कर वड
– सहायक वक्ता धन वड
वडा नं: ७
– प्रमुख राज हमाल
– बक्ता नौरालाराज कार्की
वडा नं: ८
– प्रमुख वक्ता नवराज भट्ट
– वक्ता विरमान कामी
सिन्जा गाउँपालिका
वडा नं: १
– प्रमुख वक्ता चन्द्रवीर तिरूवा
– वक्का तन्जन खत्री
वडा नं: २
– प्रमुख वक्ता तिर्थ वड
– वक्ता बिष्णुमाया आचार्य
वडा नं: ३
प्रमुख वक्ता पूर्णप्रसाद धिताल
– वक्ता सुर्य राना
वडा नं: ४
– प्रमुख वक्ता हिक्मत खत्री
– वक्ता मान बहादुर बुढा
वडा नं: ५
– प्रमुख वक्ता वीर बहादुर बुढा
– वक्ता ललिता बुढा
वडा नं: ६
– प्रमुख वक्ता सर्जन रोकाया
– वक्ता – रामबहादुर रावत
हिमा गाउककपालिका
वडा नं: १
– प्रमुख वक्ता लक्ष्मीकन्या बुढा
–वक्ता कल्पना दमाई
– वक्ता रतीमान बिक
वडा नं: २
– प्रमुख वक्ता प्रेम रोकाया
– वक्ता चन्द्र बहादुर रोकाया
वडा नं: ३
– प्रमुख वक्ता गोपाल रोकाया
–वक्ता धनवीर रोकाया
– वक्ता विष्ण भण्डारी
वडा नं: ४
– प्रमुख वक्ता मुन बुढ
– वक्ता जग्ग रोकाया
वडा नं: ५
– प्रमुख वक्ता कालीबहादुर शााही
– वक्ता नमराज शाही÷ ज्ञान बहादुर शाही
वडा नं: ६
– प्रमुख वक्ता अग्रबहादुर शाही
– वक्ता धिर अधिकारी
वडा नं: ७
– प्रमुख वक्ता धनराज शाही
– वक्ता जय बुढा
तिला गाउककपालिका
वडा नं: १
– प्रमुख वक्ता जँगबहादुर बस्नेत
– वक्ता वीर बहादुर बुढा
वडा नं: २
– प्रमुख वक्ता गोरिकला बुढा
– वक्ता धन बहादुर परियार
वडा नं: ३
– प्रमुख जगत शाही किरण
– वक्ता लक्ष्मिचन्द्रनाथ योगी
वडा नं: ४
– प्रमुख वक्ता मन्नाम नेपाली
– वक्ता लालबहादुर सनार
वडा नं: ५
– प्रमुख वक्ता जवारीलाल भट्टराई
– वक्ता मन बहादुर बुढा
वडा नं: ६
– प्रमुख बक्ता राम बहादुर रावत
– वक्ता हरिकृष्ण रावत
वडा नं :७
– प्रमुख बक्ता मोतिलाल रोकाया
– वक्ता मुनिलाल बुढा
वडा नं: ८
– प्रमुख वक्ता हंस बस्नेत
– वक्ता रंगे बस्नेत
वडा नं: ९
– प्रमुख वक्ता बिष्णुमाया बुढा
– वक्ता मुन बहादुर बोहरा ९समीर०
तातोपानी गाउँपालिका
वडा नं: १
– प्रमुख वक्ता रेवती रावत
–वक्ता मिनबहादुर शाही
–वक्ता कर्ण सार्की
वडा नं: २
– प्रमुख वक्ता अमृत सार्की
–वक्ता नवराज बुढा
वडा नं: ३
– प्रमुख वक्ता नवराज न्यौपाने
–वक्ता हस्त दमाई
वडा नं: ४
– प्रमुख वक्ता पुर्णप्रसाद धिताल
–वक्ता धनबहादुर रावत
वडा नं: ५
– प्रमुख वक्ता हरि बहादुर डाँगी
–वक्ता पृथ्वी सार्की
वडा नं: ६
–प्रमुख वक्ता जक्तिप्रसाद न्यापाने
–वक्ता देबीचन्द्र आचार्य
वडा नं :७
–प्रमुख वक्ता गोमा गौतम कुँवर
– वक्ता विशााल खड्का
वडा नं: ८
– प्रमुख वक्ता जीवन शाही
– वक्ता वीरबहादुर रावत
चन्दनाथ नगरपालिका
वडा नं: १
– प्रमुख वक्ता राज बहादुर भक्रि
वडा नं: २
– प्रमुख वक्ता लक्ष्मी खत्री
वडा नं :३
– प्रमुख वक्ता जगतनाथ उपाध्याय
वडा नं: ४
– प्रमुख वक्ता नन्दु सार्की
वडा नं : ५
– प्रमुख वक्ता मनोज बुढाथोकी
वडा नं ६
– प्रमुख वक्ता महेश रावल
वडा नं ७
– प्रमुख वक्ता ललितजंग महत
वडा नं ८
– प्रमुख वक्ता पूर्णिमा बि क
वडा नं ९
– प्रमुख वक्ता मीनबहादुर डाँगी
वडा नं १०
– प्रमुख वक्ता साहसी राजकुमार शाही
गुठीचौर गाउँपालिका
वडा नं: १
– प्रमुख वक्ता सुरेश भण्डारी
– वक्ता जितेन्द्र लामा
– वक्ता जयप्रसाद जैसी
वडा नं: २
– प्रमुख वक्ता बिमल थापा
– वक्ता हिमाली धिताल
वडा नं: ३
– प्रमुख वक्ता भवानी प्रसाद अधिकारी
– वक्ता रामछाया पाण्डे
वडा नं: ४
– प्रमुख वक्ता चन्द्र बहादुर सार्की
– वक्ता बिष्णुबहादुर भण्डारी
वडा नं: ५
– प्रमुख वक्ता नरेश भण्डारी
–तारा थापा
– वक्ता लालबहादुर रावल
– वक्ता नन्दप्रसाद न्यौपाने