OnlinePana

आज : २०८३ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष ११, २०७८
५७१ पटक

११ पुस २०७८, आईतबार

नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल नेपालका सम्पूर्ण क्रान्तिकारी शक्तिहरु एकजुट हुनुपर्ने बताउनुभएको छ ।

जनयुद्धको लक्ष्य अपुरो रहेको भन्दै नेता गजुरेलले नेपाललाई जनगणतन्त्र बनाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय स्वाधिनताका विषयमा कालापानी, लिम्पियाधुरा र लिपुलेक नक्सामा नआएको भन्दै यसमा त्यो फिर्ता ल्याउनुपर्नेमा कम्युनिष्टहरुको जोडबलको आवश्यकता रहेको उहाँले औंल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रघाटी एमसीसी खारेज गर्नुपर्ने हुन्छ ।’ नेपालले गुमाएका सबै भूमि फिर्ता गर्ने मामिलामा लाग्न अनुरोध गर्दै ती मामिलालाई एजेण्डाका रुपमा अगाडि बढाए पार्टी एकताका ढोका खुल्ने नेता गजुरेलले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्