१४ जेठ २०७८ शुक्रबार नयाँ भेरियन्टसहितको नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जित्ने संक्रमितहरुको संख्या पछिल्लो केही दिनयता कर्णाली प्रदेशमा बढ्न थालेको छ । दिनप्रति दिन कोरोना जितेर घर फर्कनेको संख्या बढ्न थालेपछि यो रोगबाट...बाँकी
खलंगा जेठ १२ गते । कोरोना संक्रमणका कारण जुम्लाका एक जनाको मृत्यू भएको छ । जुम्ला हिमा गाउँपालिका ७ निवासी ५७ बर्षिय एक पुरुषको मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले जानकारी छ । प्रहरी नायव उपरीक्षक...बाँकी
२०७८ जेठ ११ गते गते , कोरोना भाईरस संक्रमणका कारण जुम्लामा उपचारको क्रममा मृत्यू भएका तीन जना व्यक्तिहरुको नेपाली सेनाले दाहासंस्कार गरेको छ । नेपाली सेनाले कालिकोट घर भएका दुईजना र सुर्खेत घरभई कालिकोटमा व्यवसाय...बाँकी
तस्बिर सवै अमृत बुढाथोकी मगर...बाँकी
जेठ ६ गते । बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य शिक्षाका प्राध्यापक तथा विद्यार्थीहरु समेत परिचालन हुनुपर्नेमा जोड दिईएको छ । नेपाल स्वास्थ्य शिक्षा संघले आयोजना गरेको भर्चुअल वैठकमा महामारीको समयमा अध्ययन र अध्यापन मात्रै...बाँकी
खलंगा जेठ ५ गते । जिल्ला खेलुकुद विकास समिति जुम्लाको अध्यक्षमा धनकृष्ण पाण्डे र सदस्य सचिवमा संगिता आचार्य नियूक्त भएका छन् । कर्णाली प्रदेश सरकारले पाण्डे र आचार्यलाई जिम्मेवारी दिए सँग उहाँहरुको पदवहाली तथा सपथग्रहण...बाँकी
खलंगा जेठ २ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोरोना संक्रमणबाट विरामी भएका कालिकोटका एक विरामीको मृत्यू भएको छ । कोरोनका कारण हाल सम्म मृत्यू नभएको प्रतिष्ठानमा पहिलो मृत्यू भएको हो ।...बाँकी
वैशाख ३१ गते । हुम्लाबाट हेलिकोप्टरमा एक जना कोरोना संक्रमण्का विरामी जुम्ला ल्याईएको छ । कोरोना भाईरसको संक्रमणले समस्या भएपछि हुम्ला सर्केघाट गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीलाई जुम्ला ल्याईएको हो । हुम्ला सर्केघाट गाउँपालिकाका धामीलाई...बाँकी
२८ बैशाख २०७८, मंगलबार नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको खतरा बढ्दै गएपछि नेपाल पत्रकार महासंघ शाखा जुम्लाले पाँच बेडको आइसोलेसन तयार गरेको छ । कर्णाली प्रदेशमै महासंघ शाखा जुम्लाले आफ्नै भवनमा पत्रकारहरुका लागि आइसोलेसन कक्ष तयार...बाँकी
खलङ्गा वैशाख २६ गते । जुम्लामा सवैभन्दा ठूलो स्याउ बगैचा स्थापना गरिएको छ । करिब ३० हजार स्याउ बगैचा एकै पटक रोप्ने अभियान शुरु गरिएको छ । गुठिचौर गाउँपालिका ५ काडाखोला जलजलामा नेपालकै...बाँकी